wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

७ को नेपाली

Total questions: 10

Worksheet time: 4mins

Name
Class
Date
1.

..........अकर्मक क्रिया हुन् ।

a)

गाउनु, खेल्नु

b)

हाँस्नु, रूनु

c)

काट्नु, साट्नु

2.

भाले समातेर ल्याउने व्यक्तिलार्इ राजाले .........बनाउने भनेका थिए ।

a)

सेनापति

b)

सैनिक

c)

मन्त्री

3.

कोपिला, मङ्गलमान अादि कृति ...........ले लेखेका हुन् ।

a)

सिद्धिचरण श्रेष्ठ

b)

लक्ष्मीप्रसाद देवकोटा

c)

माधव घिमिरे

4.

'उनीबाट धेरै कुरा सिकियो' भन्ने वाक्यमा क्रियापद ...........हो ।

a)

उनी

b)

कुरा

c)

सिकियो

5.

'काटियो'(काट्नु) क्रिया .......... क्रिया हो।

a)

सकर्मक

b)

अकर्मक

c)

दुवै होइन

6.

अङ्कहरू शब्दवर्गको कुन समूहमा पर्दछन् ?

a)

नाम

b)

सर्वनाम

c)

विशेषण

7.

उमेशले घर बनायो भन्ने वाक्यको 'उमेश' के हो ?

a)

कर्ता

b)

कर्म

c)

क्रिया

8.

तँ, तिमी, तपार्इँ कुन पुरूषका सर्वनाम हुन् ?

a)

प्रथम

b)

द्वितीय

c)

तृतीय

9.

'उमा दिदी जानुभएछ' भन्ने वाक्य कुन कालको कुन पक्षको वाक्य हो ?

a)

सामान्य भूत

b)

सामान्य वर्तमान

c)

अज्ञात भूत

10.

धेरै, थुप्रै, अलिकति, टन्नै, अादि विशेषण कुन प्रकारका विशेषण हुन् ?

a)

गुणबोधक,

b)

सङ्ख्याबोधक

c)

परिमाण वा मात्राबोधक