Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपाली ८

Total questions: 30

Worksheet time: 15mins

Name
Class
Date
1.

नेपाल कविताका लेखक काे हुन् ?

a)

बालकृष्ण सम

b)

लेखनाथ पाैड्याल

c)

सिद्धिचरण श्रेष्ठ

d)

लक्ष्मीप्रसाद देवकाेटा

2.

नेपालीकाे सहारा काे हाेइन ?

a)

ज्यामी

b)

सिपाही

c)

किसान

d)

विदेशी सेना

3.

भाग्य कथा कसले लेखेका हुन् ?

a)

शारदारमण

b)

क्षेत्रप्रताप

c)

सुधा

d)

विप्लव

4.

कर्म भनेकाे के हाे ?

a)

माम

b)

काम

c)

दाम

d)

भाग्य

5.

गाेडा शब्दकाे अर्थ के हाे ?

a)

चरण

b)

पैताला

c)

घुँडा

d)

जङ्घा

6.

जुठेल्नु भनेकाे के हाे ?

a)

खाना खाने ठाउँ

b)

भात पकाउने ठाउँ

c)

भाँडा माझ्ने ठाउँ

d)

विश्राम गर्ने ठाउँ

7.

तिहुन शब्दकाे अर्थ के हाे ?

a)

दाल

b)

अचार

c)

करेला

d)

तरकारी

8.

पुन्टे के गर्न चाहन्छ ?

a)

भावीलाइ भाग्य लेखाउन

b)

बुबालाइ भाग्य लेखाउन

c)

अाफ्नाे भाग्य अाफैँ लेख्न

d)

बहिनीकाे भाग्य भावीलाइ लेखाउन

9.

साथीहरूले पुन्टेलाइ किन भकुन्डाले हान्थे ?

a)

सानाे देखेर

b)

खेल्न नजानेकाले

c)

गरिब भएकाले हेपेर

d)

नचिनेर

10.

हजुरअामाका विचारमा मानिस कसरी धनी हुन्छ ?

a)

भाग्य राम्राे भएर

b)

धन कमाएर

c)

कर्म गरेर

d)

पैसा धेरै भएर

11.

पुन्टेले कस्ताे निर्णय लियाे ?

a)

खेतमा गएर काम गर्ने

b)

मिहिनेत गरेर पढ्ने

c)

भविष्यमा धनी हुने

d)

अाफ्नाे भाग्य अाफैँ लेख्ने

12.

हुने बिरुवाकाे चिल्लाे पात भनेका के हाे ?

a)

केही गर्ने मानिसकाे लक्षण बाल्यकालमै देखिन्छ

b)

राम्ररी फल फल्ने बिरुवाकाे पात चिल्लाे हुन्छ

c)

परिश्रम गर्ने मानिस अनुहारबाटै चिनिन्छ

d)

असल मानिसलाइ सबैले मन पराउँछन्

13.

पुन्टेले किन थुक निल्याे ?

a)

दूधभात खाने अाशाले

b)

धनीरामले खाना खाएकाे देखेर

c)

कुकुरले दूधभात खाएकाे देखेर

d)

धनीरामले थेरै तरकारी खाएकाे देखेर

14.

पुन्टेका बुबा किन छक्क परेनन् ?

a)

पुन्टे चलाख भएकाे देखेर

b)

छाेरी जन्मिएकाले

c)

पुन्टेकाे कुरा सुनेर

d)

पुन्टे धनीरामकहाँ गएकाले

15.

कुन शब्द शुध्द छ ?

a)

सम्धी

b)

कर्णालि

c)

ढिल्ली

d)

राप्ति

16.

कुन शब्दकाे वर्णिवन्यास ठिक छ ?

a)

मानबिय

b)

मानवीय

c)

मानबीय

d)

मानबिए

17.

कुन शब्दकाे वर्णविन्यास ठिक छ ?

a)

शीर्षक

b)

शीर्शक

c)

षीर्शक

d)

सिर्षक

18.

तलका शब्दमध्ये कुन चाहिँ शब्द प्रत्यय लागेर बनेकाे शब्द हाे ?

a)

अज्ञान

b)

नैतिकता

c)

पुस्तकालय

d)

कालीमाटी

19.

कुन शब्द जातिवाचक नाम हाे ?

a)

बालुवा

b)

सुख

c)

लखाइ

d)

चरा

20.

भाग्य कथाकाे अाशय के हाे ?

a)

भाग्य भावीले लेख्छ

b)

भाग्य छैटीका दिन लेखिन्छ

c)

भाग्य कर्मकाे फल हाे

d)

भाग्य अाफैँ लेख्नुपर्छ

21.

हामीले नाटकमा अभिनय गर्यौँ। (कर्मवाच्य)

a)

हामीद्वारा नाटकमा अभिनय भयो ।

b)

हामीद्वारा नाटकमा अभिनय गरियो ।

c)

हामीद्वारा नाटकमा अभिनय गरिन्छ ।

22.

भाइ स्वयम्सेवक बन्ला । (प्रेरणार्थक)

a)

भाइद्वारा स्वयम्सेवक बनिन्छ ।

b)

म भाइलाई स्वयम्सेवक बनाउछु ।

c)

म भाइलाई स्वयम्सेवक बनाउँला ।

23.

ऊ अर्काको सुखमा खुसी हुन्छ । (प्रथम पुरुष)

a)

म अर्काको सुखमा खुसी हुन्छु ।

b)

म अर्काको सुखमा खुसी भए ।

c)

म अर्काको सुखमा खुसी हुनेछु ।

24.

'आहारा' भनेको के हो ?

a)

सुत्ने ठाँउ

b)

खानेकुरा

c)

वस्ने ठाँउ

d)

मिठाइ

25.

साचोको समुहलाइ के भनिन्छ ?

a)

झुप्पो

b)

झुत्तो

c)

झुक्को

d)

झुपो

26.

म विद्यालय........... । खाली ठाउँमा मिल्ने क्रियापद भर ।

a)

गएँ

b)

गयाैँ

c)

गयाे

27.

नामयाेगी शब्द .....................हाे ।

a)

नेर

b)

बिस्तारै

c)

व्यारे

28.

सही नामको प्रकारमा चिन्ह लगाउः

a)

व्यक्तिवाचक नाम , जातिवाचक नाम , कर्तावाचक नाम , कर्मवाचक नाम

b)

भाववाचक नाम , द्रव्यवाचक नाम , समूहवाचक नाम , व्यक्तिवाचक नाम ,जातिवाचक नाम

c)

समूहवाचक नाम , व्यक्तिवाचक नाम , जातिवाचक नाम, कर्मवाचक नाम

d)

द्रव्यवाचक नाम , समूहवाचक नाम , व्यक्तिवाचक नाम , जातिवाचक नाम, कर्तावाचक नाम

e)

भाववाचक नाम , द्रव्यवाचक नाम , समूहवाचक नाम , व्यक्तिवाचक नाम , जातिवाचक नाम

29.

अनेकार्थक शब्द---- हाे ।

a)

कर

b)

घर

c)

छर

d)

झर

30.

साथी–साठी शब्द तलका मध्य कुन शब्द अन्तर्गत पर्छन् ?

a)

अनेकार्थी

b)

पर्यायवाची

c)

विपरितार्थी

d)

श्रुतिसमभिन्नार्थक