wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपाली ५

Total questions: 40

Worksheet time: 20mins

Name
Class
Date
1.

नासाे कथाका लेखक काे हुन् ?

a)

गुरु प्रसाद मैनाली

b)

लक्ष्मी प्रसाद देवकाेटा

c)

माधव प्रसाद घिमिरे

d)

सुधा त्रिपाठी

2.

गुरु प्रसाद मैनालीकाे जन्म कहिले भएकाे थियाे ?

a)

२०२०

b)

१९५८

c)

२०२८

d)

१९९८

3.

नासाे किताबमा कति वटा कथा छन् ?

a)

१०

b)

०८

c)

११

d)

१३

4.

नासाे कथाकाे नायक काे हाे ?

a)

सुभद्रा

b)

लक्ष्रमी

c)

सुशील

d)

देवीरमण

5.

देवीरमणले कुन पुराण लगाए ?

a)

भागवत पुराण

b)

शिव पुराण

c)

हरिवंश पुराण

d)

भुँडी पुराण

6.

सुभद्रा बहुतै .............. रमणी थिइन् ।

a)

कर्तव्य परायण

b)

सन्तान परायण

c)

साैता परायण

d)

पतिपरायण

7.

देवीरमणले फागुन महिनामा कुन कर्म गरे ?

a)

तीर्थ जाने

b)

लाखबत्ती बाल्ने

c)

नाैली ल्याउने

d)

पुनःविवाह गर्ने

8.

छिमेकीहरूले देवीरमणलाइ के भनी जित्थे ?

a)

धनवान्

b)

पुत्रवान्

c)

अपूताे

d)

रानाे

9.

देवीरमणले कस्काे अाज्ञाले पुनःविवाह गरे ?

a)

लक्ष्मीकाे

b)

छिमेकीकाे

c)

शास्त्रकाे

d)

सुभद्राकाे

10.

चन्द्रशमशेरले कति सालमा दास प्रथा हटाएका थिए ?

a)

१९९२

b)

१९८२

c)

१९७२

d)

१९००

11.

प्रात काे अर्थ के हुन्छ ?

a)

लाज

b)

सरम

c)

बिहान

12.

उपदेश काे अर्थ के हुन्छ ?

a)

सवैले मन पराउने

b)

अर्ती, ज्ञान

c)

आदर गर्न योग्य

13.

हामीले विहान उठेर के के गर्नुपर्छ ?

a)

हातमुख धुने

b)

नुहाउने

c)

दाँत माझ्ने

d)

माथिमा सवै

14.

देश को उल्टो अर्थ के हुन्छ ?

a)

पराइ

b)

विदेश

c)

खराव

d)

राम्रो

15.

'आहारा' भनेको के हो ?

a)

सुत्ने ठाँउ

b)

खानेकुरा

c)

वस्ने ठाँउ

d)

मिठाइ

16.

'चनाखो' शब्दको अर्थ के हो ?

a)

भेला

b)

बैठक

c)

चलाख

d)

चिह्न

17.

कसलाई निस्वार्थ देवी भनिन्छ ?

a)

बुबा

b)

दाजु

c)

आमा

d)

भगवान्

18.

सुभद्राले किन घर छाेडिन् ?

a)

देवीरमरणसँगकाे कचकचले

b)

सुशीलसँगकाे कचकचले

c)

लक्ष्मीसँगकाे कचकचले

d)

कामदारसँगकाे कचकचले

19.

नाैली कुन पर्वमा पशुपतिनाथकाे दर्शन गर्न गइन् ?

a)

बालचतुर्दशी

b)

शिवरात्रि

c)

राम नवमी

d)

ठूली एकादशी

20.

याे बलिष्ठ .......... लाइ देवीरमणले उपेक्षा गर्न सकेनन् ।

a)

राजहठ

b)

स्त्रीहठ

c)

पशुहठ

d)

बालहठ

21.

सुभद्राले अाकाशबाट के खसेकाे देखिन् ?

a)

असिना

b)

पितृगण

c)

तारागण

d)

लामाे ज्याेति

22.

साैताकाे रिसले पाेइकाे ...... काट्नु, उखान पूरा गर ।

a)

टाउकाे

b)

नाक

c)

हात

d)

कान

23.

छिमेकी कथामा कस्ताे कथा छ ?

a)

सामाजिक

b)

पाैराणिक

c)

एेतिहासिक

d)

राजनैतिक

24.

किसानहरूलाइ के काे चिन्ता थियाे ?

a)

धनकाे

b)

मनकाे

c)

माैसमकाे

d)

धर्मानन्दकाे

25.

बुज्रुक शब्दकाे अर्थ के हाे ?

a)

उफ्रने

b)

जान्ने

c)

ठठ्ठेउला

d)

घमन्डी

26.

अाशामरु साहूकाे पसल कहाँ थियाे ?

a)

चाैतारीमाथि

b)

फाँटमा

c)

बेँसीमा

d)

चाैतारीमुनि

27.

किसानहरू सबै कुरा ........ सक्छन् ।

a)

तमाखु

b)

झगडा

c)

सहन

d)

नाेक्सान

28.

छिमेकी कथामा ककस्काे झगडा पर्याे ?

a)

सुभद्रा र नाैलीकाे

b)

सुशील र छिमेकीकाे

c)

गुमाने र धनजीतेकाे

d)

धर्मानन्द पाध्ये र किसानकाे

29.

गुमानेले गाउँमा ..... बसायाे ।

a)

बस्ती

b)

स्थिति

c)

भूमे

d)

जान्ने

30.

जिउँदाकाे जन्ती, मर्दाकाे ..... भन्छन् ।

a)

जुलुस

b)

सुख

c)

मलामी

d)

दुःख

31.

..... पुजेर पनि राेग हराउँछ ?

a)

अाैषाधि

b)

हात्ती

c)

सिमेभूमे

d)

भकारी

32.

सिरान शब्दकाे अर्थ के हाे ?

a)

तकियातिर

b)

निधारतिर

c)

शिरतिर

d)

गगनतिर

33.

अाँठे राेगले कति दिनमा सिध्याउँथ्याे ?

a)

b)

c)

d)

34.

हण्डी भनेकाे के हाे ?

a)

अगुवाकाे सहयाेग

b)

हाँडीमा भुटेकाे

c)

सरकारकाे सहयाेग माना चामल

d)

दुःखलाग्दाे

35.

दैलाे शब्दकाे अर्थ कुन हाेइन ?

a)

ढाेका

b)

द्वार

c)

झ्याल

d)

देहली

36.

म साथीसँग....…..।

a)

खेल्ने

b)

खेल्छु

37.

कुन शब्द समूह बुझाउने नाम हो ?

a)

पल्टन

b)

सिपाही

38.

म भात खान्छु कुन कालको वाक्य हो?

a)

वर्तमान

b)

भूत

c)

भविष्य

39.

लक्ष्मी प्रसाद दवकोटाको जन्म कहिले भएको थियो?

a)

२०६६

b)

२०३८

c)

१९७२

d)

१९६६

40.

सहि नामको प्रकारमा चिन्ह लगाउ

a)

व्यक्तिवाचक नाम , जातिवाचक नाम , कर्तावाचक नाम , कर्मवाचक नाम

b)

भाववाचक नाम , द्रव्यवाचक नाम , समूहवाचक नाम , व्यक्तिवाचक नाम ,जातिवाचक नाम

c)

समूहवाचक नाम , व्यक्तिवाचक नाम , जातिवाचक नाम, कर्मवाचक नाम

d)

द्रव्यवाचक नाम , समूहवाचक नाम , व्यक्तिवाचक नाम , जातिवाचक नाम, कर्तावाचक नाम

e)

भाववाचक नाम , द्रव्यवाचक नाम , समूहवाचक नाम , व्यक्तिवाचक नाम , जातिवाचक नाम