wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

नेपाली ९

Total questions: 30

Worksheet time: 15mins

Name
Class
Date
1.

‘यात्रा सुरु गरौं’ कविताका लेखक को हुन् ?

a)

सुधा त्रिपाठी

b)

दुबसु क्षेत्री

c)

लेखनाथ पौड्याल

d)

लक्ष्मीप्रसाद देवकोटा

2.

‘रोदी’ भनेको के हो ?

a)

कविता

b)

कथा

c)

गीत

d)

नृत्य

3.

‘सेलो’ कुन जाति विशेषको लोकगीत हो ?

a)

तामाङ

b)

मगर

c)

गुरुङ

d)

राई

4.

‘सम्यक्’ को अर्थ के होइन ?

a)

राम्रो

b)

सुन्दर

c)

असल

d)

अभाव

5.

‘धिमे’ कुन जातिसँग सम्बन्धित छ ?

a)

धिमाल

b)

नेवार

c)

विश्वकर्मा

d)

क्षेत्री

6.

‘त्राण’ को अर्थ के हो ?

a)

सहारा

b)

पहरा

c)

टहरा

d)

बेसहारा

7.

‘तत्कालीन’ को अर्थ के हो ?

a)

यतिखेरको

b)

उतिखेरको

c)

त्यतिखेरको

d)

कतिखेरको

8.

‘आघात’ को अर्थ के हो ?

a)

व्यथा

b)

कथा

c)

आस्था

d)

प्रथा

9.

कुन शब्द शुद्ध छ ?

a)

विषेशण

b)

विशेषण

c)

बिशेषण

d)

बिशेसण

10.

‘भनेछ’ कुन पक्षको क्रिया हो ?

a)

अभ्यस्त

b)

पूर्ण

c)

अपूर्ण

d)

अज्ञात

11.

पुलिङ्गी शब्द कुन हो ?

a)

ढोई

b)

मुडुली

c)

मत्ता

d)

जोई

12.

‘रामशरण’ कुन वर्गको पद हो ?

a)

सर्वनाम

b)

क्रिया

c)

विशेषण

d)

नाम

13.

‘नेपाली सङ्गीत साधक’ का लेखक को हुन् ?

a)

रामशरण

b)

पुष्कर शमसेर

c)

सत्यकुमार

d)

ज्योति जङ्गल

14.

कुन शब्द अनेकार्थी हो ?

a)

परमार्थ

b)

व्यर्थ

c)

अर्थ

d)

सङ्घर्ष

15.

‘टङ्कित’ भनेको के हो ?

a)

छापिएको

b)

टाइप गरिएको

c)

लेखिएको

d)

सुधारिएको

16.

अनेकार्थी शब्द कुन होइन ?

a)

दिशा

b)

ताल

c)

कर

d)

साल

17.

अनेकार्थी शब्द कुन हो ?

a)

कार

b)

कण

c)

कर

d)

कम

18.

कुन शब्दको वर्णविन्यास ठिक छ ?

a)

मलेषिया

b)

मलेशिया

c)

मलेसीया

d)

मलेसिया

19.

कुन शब्द शुद्ध छ ?

a)

केन्द्रीय

b)

केन्दृय

c)

केन्द्रिय

d)

केन्द्रिए

20.

रामशरण दर्नाल कुन स्कुलमा पढ्थे ?

a)

रत्नराज्य मावि

b)

सिद्धार्थवनस्थली

c)

सत्य साई शिक्षा सदन

d)

दरबार हाइस्कुल

21.

रामशरणले दार्जिलिङमा कति वर्ष अध्यययन गरे ?

a)

२ वर्ष जति

b)

३ वर्षसम्म

c)

पूरै चारवर्ष

d)

१ वर्ष मात्र

22.

‘वर्णविन्यास’ को पर्यायवाची शब्द के होइन ?

a)

हिज्जे

b)

खिप्ती

c)

प्राप्ति

d)

वर्तनी

23.

रामशरणले दरबार हाइस्कुलको पढाइ किन छोडे ?

a)

दलित भएकाले

b)

साथीसँग झगडा भएर

c)

पिताको सरुवा भएर

d)

शुल्क तिर्न नसकेर

24.

दलितले पशुपतिमा प्रवेश पाउनुपर्ने अभियान कसले चलाए ?

a)

रामशरण दर्नाल

b)

सत्यकुमार

c)

मिठाराम विश्वकर्मा

d)

मीन विश्वकर्मा

25.

‘घुमिन्थ्यो’ कुन वाच्यको क्रिया हो ?

a)

कर्तृ

b)

कर्म

c)

भाव

d)

सबैसँग मिल्छ

26.

कुन खिप्ती ठिक देखिन्छ ?

a)

दिल्ली

b)

श्याङ्जा

c)

अमेरीका

d)

तनहूँ

27.

‘आठ’ कुन वर्गको शब्द हो ?

a)

नाम

b)

सर्वनाम

c)

विशेषण

d)

क्रिया

28.

‘ऊ’ कुन पुरुष अन्तर्गत पर्ने पद हो ?

a)

द्वितीय पुरुष

b)

वाक्यमा प्रयोग गरे पछि थाहा हुन्छ

c)

प्रथम पुरुष

d)

तृतीय पुरुष

29.

‘गइन्’ कुन वाच्यको क्रिया हो ?

a)

भाव

b)

कर्म

c)

कर्तृ

d)

माथिका सबै

30.

रामशरणको सामाजिक जीवन किहले सुरु भयो ?

a)

पढ्न छोडेपछि

b)

जागिर छोडेपछि

c)

कलकत्ता छोडेपछि

d)

घर छोडेपछि