WorksheetsNirmala's
Total questions: 10
Worksheet time: 13mins
Name
Class
Date
1.
Society शब्द को उत्पत्ति कुन शब्द बाट भएको हो?
a)
Sociaty
b)
Socious
c)
Family
d)
Community
2.
समाजको कुनै एक विशेषता उल्लेख गर्नुहोस।
4 lines
3.
समाजको वर्गिकरण मध्ये आर्थिक आधार मा कुन पर्दछ?
a)
पुँजी वादि समाज
b)
ग्रामीण समाज
c)
हिन्दु समाज
d)
सहरी समाज
4.
असल समाज का 2 तत्वहरू के के हुन् ?
4 lines
5.
सामाजिकीकरणको तत्व हरुको सुचि बनाउनुहोस् ।
4 lines
6.
नेपालमा 2068 को जनगणनाअनुसार जम्मा कति भाषा बोलिने गरिन्छ?
a)
102
b)
123
c)
120
d)
75
7.
2068 को जनगणनाअनुसार नेपालमा सबैभन्दा बढि कुन धर्मका मानिस हरु छन् ?
a)
हिन्दु
b)
बौद्ध
c)
मुस्लिम
d)
क्रिश्चियन
8.
हाम्रो राष्ट्रिय झण्डा मा रहेको चन्द्र र सूर्य ले के अर्थ दिएको छ?
a)
शान्ति
b)
वीरता/बहादुर
c)
कसैसंग नझुक्न, अस्तित्व बचाएर राख्ने
d)
धर्म
9.
नेपालको राष्ट्रिय गानका रचयिता को हुन्?
a)
प्रदिप कुमार राई
b)
अम्बर गुरुङ
c)
रामकृष्ण ढकाल
d)
यम बराल
10.
2068 को जनगणनाअनुसार नेपालको साक्षरता कति पतिशत रहेको छ?
a)
65
b)
75
c)
57
d)
65.9
100 %
