Font size
Worksheetsनेपाली
Total questions: 10
Worksheet time: 5mins
नाम :
सिदिचरण श्रेष्ठको जन्म कहिले भयो ?
वि .स १९६७ जेठ ९ गते
वि .स १९६८ जेठ ९ गते
वि .स १९६८ जेठ ८ गते
सिद्धिचरण श्रेष्ठको माताको नाम के हो ?
निरकुमारी श्रेष्ठ
निरकुमारी मगर
कुमारी श्रेष्ठ
सिद्धिचरण श्रेष्ठको पिताको नाम के हो ?
विष्णुचरण थापा
विष्णुचरण खड्का
विष्णुचरण श्रेष्ठ
सिद्धिचरण श्रेष्ठको जन्म स्थान कहाँ हो ?
सगरमाथा अन्चलको ओखलढुंगामा
सगरमाथा अन्चलको ढुंगामा
गण्डकी अन्चलको ओखलढुंगामा
सिद्धिचरण श्रेष्ठको मृतु कहिले भयो ?
२०३९ साउन २२ गते
२०३९ जेठ १२ गते
२०४९ जेठ २२ गते
२०३९ जेठ २२ गते
सुधा त्रिपाठीको जन्म कहिले भयो ?
वि .स -२०१५ /०९ २८
वि .स -२०१६ /०२ २८
वि .स -२०१५ /०२ २0
सुधा त्रिपाठीको माताको नाम के हो ?
भवानी गुरुङ
भवानी त्रिपाठी
भवानी कोइराला
सुधा त्रिपाठीको बाबुको नाम के हो ?
जगन्नाथ कोइराला
जगन्नाथ गुरुङ
जगन्नाथ त्रिपाठी
सुधा त्रिपाठीको जन्म स्थान कहाँ हो ?
दार्जिलिङको मिरिकमा
दार्जिलिङको भारतमा
दार्जिलिङको नेपालमा
