Worksheetsकक्षा ६ पाठ ४
Total questions: 10
Worksheet time: 5mins
सर्वोत्कृष्ट शब्दकोअर्थ के हो ?
उत्तम
सबैभन्दा उत्तम
निरोगी
हेर्ने काम
चिठी कुन ठाउँबाट लेखिएको रहेछ ?
काठमाडौँ
दाङ
जापान
अमेरिक
शैक्षिक भ्रमण भनेको के हो ?
शैक्षिणसंस्थाबाट सम्बन्धित स्थानमा लगिने भ्रमण
घर परिवारका सदस्यसँग गइने भ्रमण
विद्यालयका शिक्षक शिक्षिका सँग गइने बनभोज
माथिका सबै हुन ।
शैक्षिक भम्रणको विशेषता के हो ?
साथीभाइसँग रमाइलो गर्न पाउँनु
स्वतन्त्रपूर्वक हाँस्न पाउनु
किताबका कुराहरू प्रत्यक्ष अवलोकन गर्न पाउँनु
वनजङगल हेर्न पाउनु
चिठी पाउने व्यक्तिको नाम के हो?
खिमलाल
कल्पना
उत्तम
प्रदिप
आनन्ददायी शब्दको अर्थ के हो?
नभई नहुने
बिर्सन .नसकिने
आनन्द दिने
पछि आउने
तलका मध्ये ठिक शब्द छान्नुहोस
वैसाख
बैशाख
वैशाख
बैषाख
सम्भव शब्दको विपरीतार्थ शब्द कुन हो ?
खुला
विस्मात्
विपन्न
असम्भव
भौगोलिक शब्दको शब्द संरचना छान्नुहोस :-
भौगो + लिक
भौगोलि + इक
भूगोल + इक
भौगो+ लइक
नैतिक शब्दको शब्द संरचना कुन हो ?
नैति +इक
नैति + क
नैतिक + इक
निती +इक
