wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

History

Total questions: 15

Worksheet time: 8mins

Name
Class
Date
1.

बुटबल कुन जिल्लामा पर्दछ ?

a)

नवलपुर

b)

रूपन्देही

c)

कपिलवस्तु

d)

पाल्पा

2.

सत्यवती ताल कुन जिल्लामा पर्दछ?

a)

चितवन

b)

पाल्पा

c)

गुल्मी

d)

अर्घाखाँची

3.

कफिका लागि प्रसिद्ध जिल्ला कुन हाे?

a)

गुल्मी

b)

इलाम

c)

झापा

d)

तेह्रथुम

4.

मनकामना मन्दिरमा कुन जातिका मानिस पुजारी हुन्छन्?

a)

गुरूङ

b)

मगर

c)

क्षेत्री

d)

बाहुन

5.

अाहारा पाएपछि रूने जनावर कुन हाे ?

a)

गाेही

b)

माछा

c)

कछुवा

d)

अक्टाेपस

6.

जसकाे कुनै शत्रु छैन त्यसलाइ के भनिन्छ?

a)

जातशत्रु

b)

शत्रुहीन

c)

अजातशत्रु

d)

शत्रुनभएकाे

7.

कपासकाे बियाँलाइ के भनिन्छ?

a)

ज्यापु

b)

नेवार

c)

प्रधान

d)

महर्जन

8.

सज्जनचाहिँ मूर्ख भए बहादुरलार्इ के भनिन्छ?

a)

कायर

b)

डरछेरूवा

c)

पानीमरूवा

d)

दूधमरूवा

9.

मेरा दाजुभाइ पनि छैनन् र छाेरा पनि छैनन् तर अनिताकाे बाबु मेराे बाबुकाे छाेराे हाे भन्नुहाेस अब अनिता मेराे काे हाे?

a)

छाेरी

b)

नातिनी

c)

बहिनी

d)

दिदी

10.

हवाइजहाज उडाउँदा प्रयाेग गरिने ग्याँस कुन हाे?

a)

हाइडाेजन

b)

मिथेन

c)

हिलियम

d)

कार्बन

11.

द्रव्य शाहले जितेकाे पहिलाे राज्य कुन हाे?

a)

गाेरखा

b)

लिगलिगकाेट

c)

लम्जुङ

d)

कास्की

12.

सूर्यकाे वास्ततिक सतहकाे रङ्ग कस्ताे छ?

a)

सेताे

b)

राताे

c)

निलाे

d)

पहेँलाे

13.

सामान्य तापक्रममा पग्लने धातु कुन हाे?

a)

सुन

b)

मर्करी

c)

तामा

d)

जुपिटर

14.

सबैभन्दा छिटाे मुटु सञ्चालन हुने प्राणी कुन हाे?

a)

बाँदर

b)

भ्यागुता

c)

कछुवा

d)

माछा

15.

त्रिचन्द्र कलेजकाे स्थापना कहिले भएकाे हाे?

a)

वि.सं. २०७५

b)

वि.सं. २०७६

c)

वि.सं. २०७४

d)

वि.सं. २०७८