NEW
Font size
S
M
L
XL
Worksheetsसहि उत्तरमा टिक गर्नुहाेस्।
Total questions: 11
Worksheet time: 2mins
Name
Class
Date
1.
हजुरकाे परिवारमा सबभन्दा ठुलाे सदस्य काे हुनुहुन्छ?
a)
बाबा
b)
आमा
c)
दिदि
d)
दादा
2.
हजुरकाे घरमा खाना कसले बनाउनुहुन्छ?
a)
बाबाले
b)
आमाले
c)
बहिनीले
d)
भाईले
3.
बाबाकाे आमालाई के भनिन्छ?
a)
माइजु
b)
काकी
c)
हजुरआमा
d)
बडिआमा
4.
हजुरआमाकाे श्रीमानलाई के भनिन्छ?
a)
हजुरबुबा
b)
बडा बा
c)
काका
d)
मामा
5.
मामुकाे भाईकाे श्रीमतिलाई के भनिन्छ?
a)
काकी
b)
सानीमा
c)
माइजु
d)
फूूूपु
6.
बाबाकाे दाजुलाई के भनिन्छ?
a)
बडा
b)
काका
c)
मामा
d)
फूपाजु
7.
हजुरकाे परिवार चलाउन कसले पैसा कमाउनुहुन्छ?
a)
आमाले
b)
काकाले
c)
बाबाले
d)
हजुरबाले
8.
बाबाकाे श्रीमतीलाई के भनिन्छ?
a)
ममी
b)
काकी
c)
माइजु
d)
दिदि
9.
ममीकाे भाईलाई के भनिन्छ?
a)
काका
b)
मामा
c)
दाजु
d)
दउदि
10.
ममीकाे दिदिलाई के भन्नुहुन्छ?
a)
काकी
b)
सानीआमा
c)
माइजु
d)
ठुलाेममी
11.
हजुरआमाकाे श्रीमानलाई के भनिन्छ?
a)
हजुरबुबा
b)
बडा बा
c)
काका
d)
मामा
Reset
