Worksheetsहाम्रो समूदाय
Total questions: 13
Worksheet time: 7mins
Name
Class
Date
1.
सबैसंग नम्र भएर बोल्नु पर्छ।
a)
ठिक
b)
बेठिक
2.
बोटबिरुवा र जनावरलाई माया गर्ने बानी _______ हो।
a)
राम्रो
b)
नराम्रो
3.
अरुसँग झर्केर बोल्नु पर्छ
a)
राम्रो बानी
b)
नराम्रो बनी
4.
झाडापखाला_______ हो।
a)
सरुवा
b)
नसर्ने
5.
मधुमेह _________ हो।
a)
सर्ने
b)
नसर्ने
6.
मुटुको रोग ________ हो।
a)
सर्ने
b)
नसर्ने
7.
झाडापखाला लगो भने हात दुख्छ।
a)
ठिक
b)
बेठिक
8.
डेङ्गु रूग सर्पले टोक्दा लाग्छ।
a)
ठिक
b)
बेठिक
9.
कोरोना लाग्दा सास फेर्न गाह्रो हुन्छ।
a)
ठिक
b)
बेठिक
10.
झाडापखाला लाग्दा के हुन्छ?
a)
पेट दुख्छ
b)
टाउको दुख्छ
c)
खुट्टा दुख्छ
11.
खेल खेल्न हामीलाई रमाइलो ------------
a)
लाग्छ
b)
लाग्दैन
12.
बिहान छिटै उठ्ने bani--------------- हो।
a)
राम्रो
b)
नराम्रो
13.
मर्निङ वाक जाने bani--------------- हो।
a)
राम्रो
b)
नराम्रो
100 %
