WorksheetsSherophero
Total questions: 11
Worksheet time: 6mins
Name
Class
Date
1.
आमाका भाईलाई के भनिन्छ?
a)
मामा
b)
काका
c)
दादा
2.
बुबाकी दिदीलाई के भनिन्छ?
a)
फुपु
b)
काकी
c)
आमा
3.
हाम्रो घर वरिपरि बस्ने मानिसहरूलाई के भनिन्छ?
a)
छिमेकी
b)
परिवार
4.
समाजमा सधैं_______ बस्नु पर्छ।
a)
मिलेर
b)
झगडा गरेर
5.
अरूलाई सहयोग गर्ने बानी________ हो।
a)
राम्रो
b)
नराम्रो
6.
सडकमा बेच्न राखेको खाने कुरा ___________।
a)
खानुपर्छ
b)
खानु हुँदैन
7.
म सबैको आँखा तेजिलो बनाउछु। म को हो??
a)
साग
b)
भात
c)
दाल
d)
आलु
8.
म सेतो रंगको तरल पदार्थ हूँ।मलाई सबैले मीठो मनी पिउँछन्। म को हूँ??
a)
दुध
b)
मुला
9.
दाँत माझ्ने बानी ________ हो।
a)
राम्रो
b)
नराम्रो
c)
दुबै
10.
लामो लामो नाङ _________।
a)
पाल्नु पर्छ
b)
पाल्नु हुँदैन
11.
समय समयमा ___________।
a)
नुहाउनु पर्छ
b)
झगडा गर्नु पर्छ
c)
रुनु पर्छ
100 %
