Free Printable Worksheets
Font size
More settings
खुकुरी बनाउने हाम्रो स्थानीय प्रविधि कुन हो ?
आरन
कोल
ढिकी
माथिका सबै
गहुँ,कोदो,मकै पिस्न प्रयोग हुने स्थानीय प्रविधि कुन हुन् ?
कोल र आरन
पानीघट्ट र जाँतो
सिलौटो र ढिकी
कुनै पनि होइन
बारी जोत्न प्रयोग हुने स्थानीय प्रविधि कुन हो ?
कोदालो
कुटो
हलो
ट्याक्टर
तेल पेल्न प्रयोग हुने स्थानीय प्रविधि कुन हो ?
जाँतो
पानीघट्ट
गलैचा बुन्न प्रयोग हुने प्रविधि कुन हो ?
तान
धागो
कपडा
डोरी
View all
10 questions
हाशियाकरण पर आधारित प्रश्नावली
Worksheet
•
8th Grade - University
5 questions
Social studies
5th - 10th Grade
2 questions
Inter house quiz
9th - 10th Grade