wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

ठिक भए ठिक र बेठिक भए बेठिकमा टिक गर्नुहाेस् ।

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

हामीले सानालाई मायाँ गर्नुपर्छ ।

a)

ठिक

b)

बेठिक

2.

हामी विध्यालयमा पढ्न जान्छा‌ँ ।

a)

ठिक

b)

बेठिक

3.

जाडाे माैसममा न्यानाे कपडा लगाइन्छ ।

a)

ठिक

b)

बेठिक

4.

हाम्राे देशकाे नाम भारत हाे ।

a)

ठिक

b)

बेठिक

5.

हामीले सधैँ बजारकाे खानेकुरा खानुपर्छ ।

a)

ठिक

b)

बेठिक

6.

तरकारीकाे राजा भनेर आलुलाई चिनिन्छ ।

a)

ठिक

b)

बेठिक

7.

हाम्राे देशकाे झन्डामा सूर्य र चन्द्रकाे चिन्ह राखिएकाे छ।

a)

ठिक

b)

बेठिक

8.

हिमालमा बस्ने भाेटे जातीले बख्खु र दाेचा लगाउँछन् ।

a)

ठिक

b)

बेठिक

9.

फलफुलकाे राजा स्याउ हाे ।

a)

ठिक

b)

बेठिक

10.

हाम्राे राष्ट्रिय खाना गुन्द्रुक र ढिँँडाे हाे ।

a)

ठिक

b)

बेठिक