wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपाली कक्षा पाँच

Total questions: 10

Worksheet time: 2mins

Name
Class
Date
1.

किसानको खेत बारी कत्रो छ ?

a)

सानो

b)

ठुलो

c)

फराकिलो

2.

घाम कहाँ झुल्किन्छ ?

a)

देउराली पाखामा

b)

गहिरोम

c)

खेतमा

3.

नुन चिनी कुन नाम हो ?

a)

भाववाचक नाम

b)

द्र्व्यवाचक नाम

c)

जातिवाचक नाम

4.

एको एका छ थियो थिए र हुनेछ कालको कुन पक्ष हो

a)

पूर्ण

b)

अपूर्ण

c)

सामान्य

5.

नाम कति प्रकारको हुन्छ ?

a)

८ प्रकार

b)

५ प्रकार

c)

४ प्रकार

6.

तिमी पोखरा जानेछौ कुन कुन पक्षको हो ?

a)

सामन्य भविष्य

b)

सामान्य भूत

c)

सामान्य वर्तमान

7.

अधि + कार =के हुन्छ

a)

अधिकार

b)

अघिकार

c)

प्रतिकार

8.

दुई बाटो समूह के हुन्छ ।

a)

चौबाटो

b)

दोबाटो

c)

त्रिवेणि

9.

चराले रूख गुड बनाएछ । के उत्तर हुन्छ ।

a)

के

b)

मा

c)

ले

10.

आगो भनेको के हो ?

a)

कराउनु

b)

निदाउनु

c)

रिसाउनु