Worksheetsनदीहरु
Total questions: 8
Worksheet time: 4mins
Name
Class
Date
1.
भारतमा पुगेपछी कोशी नदीलाई के नामले चिनिन्छ?
a)
दामोदर
b)
शारदा
c)
घागरा
d)
कांकडा
2.
बिहारको दुख भनेर कुन नदीलाई चिनीन्छ?
a)
गण्डकी
b)
कोशी
c)
कर्णाली
d)
मेची
3.
कोशी क्षेत्र भन्नाले कहाँ देखि कहाँ सम्मको ठाउँलाई चिनिन्छ?
a)
कन्चनजङ्घा देखि लाङटाङ हिमाल सम्म
b)
लाङटाङ देखी धौलागिरी सम्म
c)
धौलागिरी देखि ब्यास सम्म
4.
सप्तकोसी अन्तरगत कुन कुन नदीहरु पर्दछन्? (एक भन्दा धेरै उत्तर भएको)
a)
तमोर
b)
अरुण
c)
लिखु
d)
दुधकोशी
e)
त्रीशुली
5.
नेपालको सबैभन्दा ठूलो नदी कुन हो?
a)
गण्डकी
b)
कोसी
c)
कर्णाली
6.
देवघाट पुगेपछी गण्डकी नदीलाई के नामले चिनीन्छ?
a)
नारायणी
b)
सप्तगण्डकी
c)
कोशी
7.
गण्डाकीको सबैभन्दा सानो सहायक नदी कुन हो?
a)
तमोर
b)
दरौदी
c)
कालीगण्डकी
d)
लिखु
8.
नेपालको सबैभन्दा लामो नदी कुन हो?
a)
गण्डकी
b)
कोशी
c)
कर्णाली
d)
महाकाली
100 %
