wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

class 7 mathematics

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

तल दिएको चित्रमा कुन कुन कोणहरु बाहिरी कोण हुन् .

a)

१,२,३,४

b)

१,८,३,४

c)

१,४,५,८,

d)

१,४,५,७

2.

तल दिएको चित्रमा कुन कुन कोणहरु भित्री कोण हुन् .

a)

१,६,३,२,

b)

८,७,६,३

c)

२,३,६,५

d)

२,३,६,७

3.

तल दिएको चित्रमा कुन कुन कोणहरु शिषाबिमुख कोण हुन् .

a)

१ र ७ , २र ८ , ३ र ५

b)

१ र ७, २ र ३ , ६ र ४

c)

२र ३, ३ र ६ , २ र ८

d)

१र २ , ३ र ४ , ५ र ६

4.

तल दिएको चित्रमा कुन कुन कोणहरु एकान्तर कोण हुन् .

a)

१ र २, ३ र ६ ,

b)

३ र ६ , ४ र ५

c)

३ र ५ , २ र ६

d)

८ र ४ , २र ७

5.

तल दिएको चित्रमा कोणहरु    सम्बन्ध के हो 

 2  6 \angle2\ र\ \angle6\   

a)

शिषाबिमुखा 

b)

क्रमागत भित्री 

c)

संगत 

6.

तल दिएको चित्रमा कुन कुन क्रमागत भित्री कोण हुन् .

a)

1र2, 4र5

b)

4 र5, 1र 8

c)

3र 5, 2 र 4

d)

3 र 5, 4 र 6

7.

तल दिएको चित्रमा कुन कुन कोणहरु संगत कोण हुन् .

a)

1र 5, 2र 6

b)

3र 7, 4र 6

c)

4र 8, 3र 5

d)

2र 6 , 7र 8

8.

कति डिग्रीको कोणलाई समकोण भनिन्छ .

a)

80°80\degree

b)

90°90\degree

c)

180°180\degree

d)

150°150\degree

9.

सरल रेखाको कुनै विन्दुमा एकैतिर रहेका सबै कोणहरुको योगफल कति हुन्छ .

a)

90°90\degree

b)

360°360\degree

c)

165°165\degree

d)

180°180\degree

10.

 3=60°  \angle3=60\degree\ \   भए   5 \angle5\   को मान कति हुन्छ .

a)

 30°30\degree  

b)

 60°60\degree  

c)

 100 °100\ \degree  

d)

 120 °120\ \degree  

Similar Resources on Wayground