wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Batchler 1st year

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

१. सम्भावनार्थ, आदराथी, तृतीय पुरुषको स्त्रीलिङ्गी रूप कुन हो ?

a)

क. पढ्ली

b)

ख. पली

c)

ग. पढौली

d)

घ पढ्लिन

2.

२ .राम घर गयो तर सीता गइन' वाक्य मा प्रयोग भएको 'तर'ले कस्तो प्रकारको व्याकरणिक संशक्तिलाई बुझाउँछ ?

a)

क. विकल्प वाचक

b)

ख. विरोध सूचक

c)

ग. कारण वाचक

d)

घ. सङ्केत सूचक

3.

३ . कुन वाक्यमा विशेषण उपवाक्यको प्रयोग भएको छ ?

a)

क. उहाँ राम्रो डाक्टर हुनु हुन्छ भन्ने म मान्छु ।

b)

ख. जहाँ तिमी जाँदै छौ त्यो सहर सुन्दर छ ।

c)

ग . त्यो व्यक्ति सफल हुन्छ जो मेहनती छ ।

d)

घ. तिमी जता जान्छौ जाऊ ।

4.

४. तिम्रो र हामो मन एक होस' कविता को मूल भाव के हो ?

a)

क. मानव हृदयका भावनाहरु देशभक्तिपूर्ण र मानवताका पक्षमा हुनु पर्दछ ।

b)

ख. देशका लागि आफ्नो ज्यान समेत दिन पछि पर्नु हुँदैन ।

c)

ग. विदेशी देश माथि आक्रमण गरेको टुलुटुलु हेर्नु हुँदैन ।

d)

घ .नेपाली प्रकृतिले हाम्रो मनलाई प्रफुल्ल ल्याउछ ।

5.

९ .चुली' उपन्यास आरोही को यात्रा कस्तो हो ?

a)

क. बेहोसीको यात्रा

b)

घ. सङ्घर्षको यात्रा

c)

ग. कल्पना को यात्रा

d)

ख. लङ्का काण्ड

6.

६. 'मेरी बहिनी चकचक गर्छिन ' यस वाक्यमा भेदक विशेषणका अपमा कुन पद आएको छ ?

a)

( क ) मेरी

b)

(ख) खानी

c)

( ग ) बहिनी

d)

(घ) चकचक

7.

७. 'म भोकै छु । ' यस वाक्यलाई अज्ञात पक्षमा बदल्दा कस्तो संरचना बन्छ?

a)

म भोकै हुन्थे ।

b)

म भोकै थिए ।

c)

म भोकै रहेछु ।

d)

म भोकै हुन्छु ।

8.

२०७७ सालकाे दशैकाे टीका कुन तिथिमा पर्छ ?

a)

सप्तमी

b)

अष्ठमी

c)

नवमी

d)

दशमी

9.

९. छ जाेगी बा र बाहुनलाइ सिङ्गा सिङ्गै उखु खान कितवटा उखु चाहिन्छ ?

a)

८ वटा

b)

९ वटा

c)

३ वटा

d)

१३ वटा

10.

१०. हाल नेपाका अर्थमन्त्रीकाे नाम के हाे ?

a)

युवराज खतिवडा

b)

विष्णु पाैडेल

c)

राम बहादुर थापा

d)

के. पी . शर्मा वली