Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपाली टेस्ट

Total questions: 25

Worksheet time: 13mins

Name
Class
Date
1.

स्वागतम् कविता कसले लेखेेेेका हुन् ?

a)

लक्ष्मीप्रसाद देवकोटा

b)

रामबाबु सुवेदी

c)

भुपी शेरचन

2.

तल दिइएका मध्ये कुन शब्द शुद्ध छ?

a)

कोपिला

b)

केपिला

c)

कोपीला

3.

तलको कुन भनाइ ठीक छ?

a)

ज्ञानले दिल पोतिन्छ।

b)

मानिस ज्ञानविना नै लक्ष्यमा पुग्न सक्छ।

c)

बालकलाइ माया गर्नुपर्दैन ।

4.

डन्डीबियो नेपालको कस्तो खेल हो?

a)

परम्परागत

b)

नयाँ

c)

नराम्रो

5.

डन्डीबियो खेलको सुरुमा अम्पायरले के गर्छन् ?

a)

ताली बजाउछन्।

b)

सिठी बजाउछन्।

c)

टस गर्छन् ।

6.

गोपाल योन्जनको जन्म कहिले भएको हो?

a)

मे २०,२०००

b)

अगस्ट २१,१९६०

c)

अगस्ट २६,१९४३

7.

लौरो कथाको अन्त्यमा लौरो कसको सहारा भयो?

a)

ढाक्रे दाइको

b)

श्यामको

c)

हजुरआमाको

8.

गोपाल योन्जनले केमा योग्दान पुर्याएका छन् ?

a)

लोकनृत्यमा

b)

अभिनयमा

c)

नेपाली गीतसंगीतमा

9.

गायन शब्दको अर्थ के हो??

a)

कविता भन्ने ।

b)

नाच्ने ।

c)

गाउने

10.

विधालयको प्रमुखलाई के भनिन्छ?

a)

शिक्षक/शिक्षिका

b)

पाले

c)

प्रधानाध्यापक

11.

जाडोको उल्टो अर्थ के हो??

a)

झरी

b)

गर्मी

c)

घाम

12.

तलका मध्य कुन शब्दअर्थ गलत छ?

a)

पहिरन - पोसाक

b)

सुमधुर - मीठाे

c)

प्रवास - देशभित्र

13.

स्वागत सत्कार गर्ने बानिले मानिसलाई कस्तो बनाउछ ?

a)

असल

b)

खराव

c)

दुखी

14.

तलको कुन भनाइ ठीक छ?

a)

हिमालमा धेरै गर्मी हुन्छ।

b)

गोपाल योन्जन नेपालमा जन्मिएका हुन् ।

c)

डाक्टरलाई पोसाकबाट चिनिन्छ ।

15.

गीतमा सङीतको धुन भर्ने मानिसलाई के भनिन्छ ?

a)

गायक

b)

गीतकार

c)

सङीतकार

16.

जापानीहरु पाहुनाको स्वागत कसरी गर्छन् ?

a)

हात मिलाएर ।

b)

झुकेर।

c)

नमस्कार गरेर।

17.

तलका मध्य कुन वाक्य बहुबचन हो?

a)

मसँग कलम छ।

b)

ऊ अगाडी बस्छ।

c)

हामीले कापीहरु बोकेका छौँ ।

18.

'बनेको छ पहराले यो छाती मेरो' .....गीत कसले लेखेका हुन् ?

a)

नारायण गोपाल

b)

अम्बर गुरुङ

c)

गोपाल योन्जन

19.

तलका मध्य कुन शुद्ध छ ?

a)

आदरणीय

b)

आदरनिय

c)

आधरनिय

20.

नेपालका पालक को हुन् ?

a)

वृद्ध

b)

जवान

c)

बालक

d)

अपाङ्ग

21.

विधार्थीले कस्तो पोसाक लगाउनुपर्छ ?

a)

झिलिमिलि

b)

रंगीचंगी

c)

विधालयले तोकेको खास रङ्गको

22.

हामी कसका सन्तति हौं ?

a)

आगो

b)

पानी

c)

जुन र घाम

23.

हामी तलका मध्ये कुनबाट गीत हेर्न र सुन्न सक्छौँ

a)

रेडियो

b)

टेलिफोन

c)

टेलिभिजन

24.

कुन वाक्य सहि छ?

a)

म पोखरा घुम्न गयौँ।

b)

म पोखरा घुम्न जान्छ्स्।

c)

म पोखरा घुम्न जान्छु।

25.

आमाको दाइ वा भाइलाई के भनिन्छ?

a)

काका

b)

मामा

c)

ठुलोबुवा