Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Nepali class 6

Total questions: 25

Worksheet time: 13mins

Name
Class
Date
1.

दरिलो को अर्थ के हो?

a)

बलियो

b)

घमण्डी

c)

काँतर

d)

मुर्ख

2.

रम्नु भनेको के हो?

a)

घुम्नु

b)

रमाउनु

c)

खेल्नु

d)

पढ्नु

3.

सेवक कविताका रचनाकार को हुन् ?

a)

भानुभक्त आचार्य

b)

माधव घिमिरे

c)

लछ्मी प्रसाद देवकोटा

d)

हेमन्त विवश

4.

कवि छातिभित्र केलाई सजाउँछन?

a)

घरको नक्सा

b)

सन्तानको नक्सा

c)

देशको नक्सा

d)

विश्व

5.

आगन कहाँदेखि कहाँसम्म फैलिएको छ ?

a)

मेचीदेखि महाकालीसम्म

b)

उत्तरदेखी दक्षिणसम्म

c)

पुर्वदेखी पश्चिमसम्म

d)

मेचीदेखि कोशीसम्म

6.

कवि कसरी देशको गीत गाउन चाहन्छन् ?

a)

ईमानदार बनेर

b)

अल्छि बनेर

c)

पौरखी बनेर

d)

पहरेदार बनेर

7.

दुई मीतले कसको जस्तो नाम राखेका थिए ?

a)

राक्षसको

b)

मान्छेको

c)

देवताको

d)

शत्रुको

8.

कर्णकान्तको जिउ कत्रो थियो ?

a)

एमानको

b)

बडेमानको

c)

ठिक्कको

d)

सानो

9.

राक्षसका राजाले सपनामा कसको मासु खाएको देखेका थिए ?

a)

राँगा

b)

खसी

c)

कुखुरा

d)

हात्ती

10.

राजाले कर्णकान्तलाई कसरी सम्बोधन गरेर बोलाए ?

a)

लामकाने

b)

लामखुट्टे

c)

नाङ्लाकाने

d)

भुसतिघ्रे

11.

नेत्रलालले सपनामा आफ्नो बिहे कोसँग भएको बतायो ?

a)

शिक्षिका

b)

रानी

c)

सेविका

d)

राजकुमारी

12.

लाटोकोसेरोको नाम के थियो ?

a)

नेत्रलाल

b)

कर्णकान्त

c)

मित्रलाल

d)

हेमन्त

13.

पिताजी कोसँग झडङ्गिनुहुन्थ्यो?

a)

साथी

b)

आमा

c)

छोरा

d)

छोरी

14.

कुन बजारमा तिहारको जुवा फुक्थ्यो?

a)

इलाम

b)

पोखरा

c)

भोजपुर

d)

बिर्तामोड

15.

कस्तो उमेरको प्रभाव बढी प्रभावशाली हुन्छ ?

a)

शिशु

b)

किशोर

c)

वयस्क

d)

वृद्ध

16.

कक्षा आठको अन्तिम परीक्षामा को प्रथम भएको थियो ?

a)

केटा

b)

दाजु

c)

केटी

d)

भाइ

17.

मेरा पिताजी संस्मरणका लेखक को हुन्?

a)

स्वागत नेपाल

b)

प्रदीप नेपाल

c)

श्याम शाह

d)

विनोद मन्जन

18.

लेखक कस्तो स्वभावका थिए ?

a)

अबोला

b)

चञ्चल

c)

चकचके

d)

अल्छी

19.

सागको समूहलाई के भनिन्छ ?

a)

चाङ

b)

घरी

c)

मुठो

d)

जमात

20.

नाम कति प्रकारका हुन्छन् ?

a)

चार

b)

पाँच

c)

छ

d)

सात

21.

सुन कुन प्रकारको नाम हो ?

a)

व्यक्तिवाचक नाम

b)

समुहवाचक नाम

c)

जातिवाचक नाम

d)

द्रव्यवाचक नाम

22.

सर्वनाम कति प्रकारका हुन्छन् ?

a)

पाँच

b)

तिन

c)

चार

d)

दुई

23.

गन्न नसकिने तर नापतौल गर्न सकिने विशेषण कुन हो ?

a)

सङ्ख्याबोधक

b)

गुणबोधक

c)

परिमाणबोधक

d)

सार्वनामिक

24.

यो त्यो कुन विशेषण हो ?

a)

परिमाणबोधक

b)

सङ्ख्याबोधक

c)

सार्वनामिक

d)

गुणबोधक

25.

विशेषण कति प्रकारका हुन्छन् ?

a)

दुई

b)

छ

c)

चार

d)

पाँच