NEW
Font size
Worksheetsनेपाली कक्षा ७
Total questions: 25
Worksheet time: 13mins
झमक घिमिरेको जन्म वि. सं. ................... मा भएको थियो ।
वि.सं. १९३७ असार १
वि.सं. २०३७ असार १
वि. सं. २०३८ असार १
'किरात राजा' पारूहाङकहाँ किन गए ?
उपत्यकामा शान्ति ल्याउने उपाय सोध्न
पारूहाङले केही दिन्छन् कि भनेर
भाले खोज्ने तरिका थाहा पाउन
नियम कानुन नभएको अवस्थालाई के भनिन्छ ?
हाकपारे
बेथिति
संविधान
चिठीको खाममा चाहिने तीनवटा कुरा ...... हुन् ।
मसी, ठेगाना र गुँद
पठाउनेको नाम र ठेगाना, पाउनेको नाम र ठेगाना अनि टिकट
चिठी, चिठी बोकेर लगिदिने मान्छेको नाम, टिकट
पानी र जमिन दुवैतिर बस्ने जीवलाई के भनिन्छ ?
जलचर
स्थलचर
उभयचर
सधैं हरियो रहने वा सधैं हराभरा हुनेलाई के भनिन्छ ?
सदाबहार
पतकर
झाडी
पनि, तर्फ, आहा, नि, धत् आदि ......... हुन् ।
विशेषण
अव्यय
क्रियायोगी
सूर्य, रवि, भाष्कर, दिवाकर आदिसँग मिल्ने पर्यायवाची शब्दको समूह कुन हो ?
जल, तोय, पानी
स्थल, जमिन, भूमि
घाम, प्रभाकर, भानु
'सात दिने सभा' पाठमा उद्घोषकको भूमिकामा को थियो ?
जुरेली
आमा
सागर
लगातार भएको वर्षालाई के भनिन्छ ?
बादल
पानी
झरी
'एउटै मुटु एउटै मर्म' पाठका रचयिता को हुन् ?
लक्षमीप्रसाद देवकोटा
शारदा शर्मा
माधवप्रसाद घिमिरे
'तिमी गीत गाऊ' भन्ने वाक्य ..........भाव जनाउने वाक्य हो ।
सामान्यार्थ
आज्ञार्थ
सम्भावनार्थ
'देह' शब्दको उल्टो अर्थ दिने शब्द के हुन्छ ?
सन्देश
आत्मा
ईश्वर
तलका मध्ये कुन शब्द शुद्ध छ ?
अनुशाशन
अनुसासन
अनुशासन
झमकको जीवनका तीन महत्त्वपूर्ण नारीहरू .......... हुन् ।
आमा, हजुरआमा र बहिनी
आमा, हजुरआमा र दिदी
आमा, काकी र बहिनी
'आन्तरिक पर्यटन' शीर्षकको पाठ कस्तो विधा हो ?
वादविवाद
प्रबन्ध
संवाद
वर्ष + इक = 'वार्षिक' भएझैँ विज्ञान + इक = के हुन्छ ?
विज्ञानिक
विज्ञानइक
वैज्ञानिक
'नहा खाए' भनेर छठको कुन दिनलाई बुझिन्छ ?
दोस्रो
पहिलो
अन्तिम
भित्री उद्देश्य वा मनसायलाई के भनिन्छ ?
नियत
हावाकावा
लिदी
'गर्त' शब्दको अर्थ ................ हो ।
खाडल
थुम्को
देह
युगकवि सिद्धिचरण श्रेष्ठको जन्म वि.सं. १९६९ मा भएको थियो भने उनको मृत्यु वि. सं. ......... मा भएको थियो ।
वि.सं. २०६९
वि.सं. २०४९
वि.सं. १९४९
'माथ', 'शिर' र 'टाउको' ............. शब्द हुन् ।
विपरितार्थी
अनेकार्थी
पर्यायवाची
'सीताले घाँस काटी' भन्ने वाक्यलाई कर्मवाच्यमा बदल्दा ..................हुन्छ ।
सीताद्वारा घाँस काटियो ।
सीताले घाँस काटिन ।
सीताद्वारा घाँस काटिन्छ ।
जाला, पढ्लान्, हेर्नुहोला, नाच्ली आदि .............. जनाउने क्रियापद हुन् ।
आज्ञार्थ
सामान्यार्थ
सम्भावनार्थ
पुतली, अर्थ, उत्तर, साँचो, कल आदि ............ शब्द हुन् ।
श्रुतिसमभिन्नार्थी
अनेकार्थी
पर्यायवाची
