Font size
WorksheetsNepali class 5
Total questions: 25
Worksheet time: 13mins
देउताको अर्थ के हो ?
भगवान
राक्षस
मानव
मनुष्यको अर्थ के हो ?
पशु
मान्छे
दानव
स्थानको अर्थ के हो ?
ठाँउ
देश
नदी
विमिराको अर्थ के हो ?
बिगार
खटिरा
ज्वरो
उकालीमा चढेे पनि गीतका रचनाकार को हुन् ?
दिनेश अधिकारी
भानुभक्त आचार्य
माधव घिमिरे
उकालीमा चढे पनि पाठ कस्तो पाठ हो ?
निबन्ध
गीत
कथा
आफ्नै नाम सुन्न के चाहिन्छ ?
पशु
देउता
मान्छे
मान्छे भन्दा टाढा के छैन ?
जाने ठाउँ
बस्ने ठाउँ
सुत्ने ठाउँ
कुन शब्द शुद्ध हो ?
देऊता
धेउता
देउता
स्वाद कथाका लेखक को हुन् ?
श्रेष्ठ प्रिया पत्थर
सोम निरौला
मणि लोहनी
चाउमिन मःमः बेच्ने ठेला कसको थियोे ?
हरि दादा
राजु दादा
राम दादा
चाउमिनको स्वाद कस्तो थियो ?
मिठो
नमिठो
गुलियो
पेट पोल्ने रोगलाई समयमै उपचार नगराए कुन रोग लाग्न सक्छ ?
निमोनिया
टाइफाइड
अल्सर
म पात्रले बाबासित कति रुपैयाँ माग्यो?
एक सय
दुई सय
पाँच सय
स्कुल जाने बेलामा आमाले हातमा के दिनुभयो ?
टिफिन बक्स
पैसा
खेलौना
म पात्रले बाबासग कसरी पैसा माग्थ्यो?
साचो बोलेर
झुठो बोलेर
जिद्दी गरेर
हामीले साना भाइबहिनीहरुलाइ के गर्नु पर्छ ?
माया
रिस
आदर
घरबाट बाहिर जादा कसको अनुमति लिनुपर्छ ?
अभिभावकको
छिमेकीको
साथीको
देश मानिसको के हो ?
विद्यालय
घर
मन्दिर
नाम कति प्रकारका हुन्छन् ?
तीन
चार
पाँच
छ
राम कुन नाम हो ?
व्यक्तिवाचक
जातिवाचक
समुहवाचक
व्यक्ति वस्तुको साझा जातिलाई बुझाउने नाम कुन हो ?
व्यक्तिवाचक नाम
द्रव्यवाचक नाम
जातिवाचक नाम
नामको सट्टामा प्रयोग गरिने शब्दलाई के भनिन्छ ?
नाम
सर्वनाम
विशेषण
म,तँ,ऊ कुन सर्वनाम हुन् ?
दर्शकवाचक
सम्बन्धवाचक
पुरुषवाचक
कर्तव्यको अर्थ के हो ?
काम
नाम
दाम
