Font size
Worksheetsकक्षा ५ २०७७ मङ्सिर
Total questions: 15
Worksheet time: 5mins
काठमाडौँ (a) प्रदेशमा पर्छ ।
चिठी लेख्दा कति खण्डलाई ध्यान दिनुपर्छ ?
३ खण्ड
४ खण्ड
५ खण्ड
रातो बङ्गला स्कुल कुन सालमा स्थापना भएको हो ?
सन् १९९०
सन् १९९२
सन् १९९१
रातो बङ्गला स्कुलका निर्देशक को हुन् ?
शान्ता दीक्षित
मिलन दीक्षित
रेखा पाण्डे
नेपालको झन्डाको चन्द्रमामा कति चुच्चाहरू हुन्छन् ।
(a)
नेपालको झन्डाको सूर्यमा कति चुच्चाहरू हुन्छन् ।
बाह्र चुच्चाहरू
आठ चुच्चाहरू
सोह्र चुच्चाहरू
रातो बङ्गला स्कुलमा कक्षा १-१० सम्मका लागि कति ओटा कक्षाकोठाहरू छन् ?
१८
२०
१६
रातो बङ्गला स्कुलका (a) स्कुल प्रबन्धक हुन् ।
'रातो बङ्गला किताब'का इन्चार्ज को हुन् ?
शान्ता दीक्षित
मोनिता गुरुङ
सुधा ओझा
'रातो बङ्गला किताब'का सम्पादक को को हुन् ?
दीपा दीक्षित र सुधा ओझा
सुधा ओझा र टीकाराम शर्मा
दीपा दीक्षित र टीकाराम शर्मा
'कमल र किताब' भन्ने पुस्तका लेखक ....हुन् ।
कमलमणि दीक्षित
मिलन दीक्षित
शान्ता दीक्षित
'भाइ खोइ' भन्ने पुस्तका लेखक ....हुन् ।
सुधा ओझा
मोनिता गुरुङ
भवानी पन्थी
रातो बङ्गला किताबका ग्राफिक डिजाइनर को को हुन् ?
चन्द्र डङ्गोल र मिदेश महर्जन
चन्द्र डङ्गोल र भाइकाजी राजबाहक
भाइकाजी राजबाहक र मिदेश महर्जन
रातो बङ्गला स्कुलमा............ ले कक्षा ९ र १० मा सामाजिक अध्ययन
पढाउनुहुन्छ ।
नीलिमा रौनियार
अर्चना राई
कौसल्या खड्का
'म कस्तो हुँ' कविता कुन छन्दमा लेखिएको छ ?
पज्झटिका छन्द
भुजङ्गप्रयात छन्द
तोटक छन्द
