wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

3rd term

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

आधा अक्षर लागेर बनेको शब्द कुन हो?

a)

नेपाल

b)

हिमाल

c)

बत्ती

d)

तराई

2.

राम....... कक्षासिकाइ लेख्छ।

a)

लाई

b)

ले

c)

मा

d)

को

3.

हामी घर ............।

a)

जाऊ

b)

जानछस्

c)

जान्छाैँ

d)

जान्छे

4.

आमा शब्दको अर्थ के हो?

a)

माता

b)

मुमा

c)

माथिका दुवै

d)

कुनै पनि होइन

5.

नाम शब्द कुन हो?

a)

जान्छु

b)

राम्रो

c)

लाई

d)

माैसमी

6.

व्यक्तिवाचक नाम शब्द कुन हो?

a)

जनावर

b)

चरा

c)

कुमुदिनी होम्स्

d)

विद्यालय

7.

जातीवाचक नाम शब्द कुन हो?

a)

नेपाल

b)

पोखरा

c)

देश

d)

सगरमाथा

8.

बुबा ..................।

a)

आयो

b)

आयाै

c)

आउछाैँ

d)

आउनुभयो

9.

उपयोगी शब्दको अर्थ के हो?

a)

काम लाग्ने

b)

नाइके

c)

झन्डा

d)

प्रहरी

10.

हाम्रो देश नेपालको राष्ट्रिय फूल कुन हो?

a)

सयपत्री

b)

लालीगुराँस

c)

मखमली

d)

गुलाफ