NEW
Font size
Worksheetsclass 10
Total questions: 10
Worksheet time: 5mins
एउटा मोबाईल सेटकाे अङ्कित मूल्य रु 15000 छ ।यसमा 13% VAT जोड्दा यसलाई खरिद गर्न कति रुपैयाँ तिर्नु पर्छ हाेला ?
रु15013
रु15113
रु1950
रु16950
रु12500 काे 10% चक्रिय ब्याज अनुसार 2 वर्षमा कति चक्रिय ब्याज प्रप्त हुन्छ हाेला ?
रु12520
रु12620
रु2625
रु15125
समबाहु त्रिभुजमा कतिवटा भुजाहरु बराबर हुन्छन ?
2
4
3
कनै पनि बराबर हुँदैनन्
विषम बाहु त्रिभुजमा -------- भुजाहरु हुन्छन ।
सबै भुजाहरु बराबर हुन्छन ।
दुईवटा भुजाहरु बराबर हुन्छन् ।
कुनै पनि भुजाहरु बराबर हुँदैनन् ।
समद्विबाहु त्रिभुजको --------- भुजाहरु बराबर हन्छन् ।
3
2
4
कुनैपनि बराबर हुँदैनन् ।
न्युनकाेणी त्रिभुजको ________.
सबै भित्री कोणहरु बराबर हन्छन् ।
कुनै दुईवटा कोणहरु बराबर हुन्छन ।
सबै भित्री कोणहरु 90 डिग्री भन्दा साना हुन्छन् ।
एउटाकोण 90 डिग्री हन्छ ।
समकाेणी त्रिभुजमा एउटा काेण ______ हनैपर्छ ।
60 डिग्री
90 डिग्री
45 डिग्री
75 डिग्री
अधिक कोणी त्रिभुज भन्नाले कस्तो त्रिभुजलाई जनाउँदछ ?
सबै कोणा 60 डिग्री भएको
एउटा काेण 90 डिग्री भएको
एउटा कोण 90 डिग्री भन्दा ठुलो भएकाे
माथिका सबै हुन्
समकोणी त्रिभुजमा 'h' ले के लाई जनाउँदछ ?
लम्ब
आधार
कर्ण
माथिका सबै
समद्दिबाहु त्रिभुजका कोणहरु ------- हुन्छन् ।
90, 30, 30
100,40,50
50,75,50,
55,70,55
