wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

nepali iv second term o77

Total questions: 30

Worksheet time: 30mins

Name
Class
Date
1.

‘आमा’ कविताका रचनाकार को हुन् ?

a)
b)
c)
d)
2.

खाली ठाउँमा मिल्ने क्रियापद भर ।

उनीहरू मिलेर ................................. ।

a)

बसेँ

b)

बस्यौँ

c)

बसिस्

d)

बसे

3.

तलका लेख्य चिह्नमध्ये अपल्पविरा कुन हो ?

a)

‘.....’

b)

,

c)

d)

?

4.

दीर्घ कार लागेको शब्द कुन हो ?

a)

सासू

b)

कुवा

c)

वरिपरि

d)

ऋषि

5.

तल दिइएका मध्ये विभक्ति चिह्न कुन हो ?

a)

सगरमाथा

b)

कलकल

c)

सँग

d)

देखि

6.

तल दिइएका वाक्यमध्ये अकरणमा चिह्न लगाऊ ।

a)

भाइले पुरस्कार पाएछ ।

b)

किसान खेत जोत्छ ।

c)

उनीहरू अचार खाँदैनन् ।

d)

बाटो हिलो थियो ।

7.

तलका वाक्यमध्ये कुन अकरण होइन ?

a)

मैले पुस्तक पढेँ ।

b)

सीता चकचक गर्दिन ।

c)

बहिनी फूल टिप्दै छैन ।

d)

माथिका सबै

8.

तलका मध्ये वर्तमान काल बुझाउने वाक्य कुन हो ?

a)

भाइ छमछम नाच्यो ।

b)

सैनिक घोडा दौडाउँछ ।

c)

बिरालोले मुसो लखेट्नेछ ।

d)

माथिका कुनै हाेइनन् ।

9.

भविष्यत् काल बुझाउने वाक्य कुन हो ?

a)

हामी पशुपतिनाथको दर्शन गर्छौं ?

b)

उसले बोलायो ।

c)

रामपुकार हात्ती चढ्ने छ ।

d)

माथिका सबै हुन् ।

10.

तोक्मा शब्दको अर्थ कुन हो ?

a)

ढाकर अड्याउने लट्ठी

b)

गाईवस्तुको मलमूत्र

c)

डोको बोक्ने नाम्लो

d)

मैले जानिनँ

11.

कुन शब्द शुद्ध हो ।

a)

इष्टमित्र

b)

इष्टमीत्र

c)

ईष्टमित्र

d)

इस्टमित्र

12.

ठीक उत्तरमा चिह्न लगाऊ ।

a)

आमाको गुण गाएर सिद्धिन्छ ।

b)

आमाका गुण असङ्ख्य हुन्छन्

c)

हामीलाई आमाको सहारा चाहिन्न ।

d)

सपूत कहलाउन अाफै हाँस्नुपर्छ ।

13.

चिठी लेख्दा आमाबुबालाई सम्बोधन गर्दा ........... भन्नुपर्छ ।

a)

प्यारो

b)

आज्ञाकारी

c)

पूज्य, आदरणीय

d)

चिरञ्जीवी

14.

साथीले साथीलाई सन्चोबिसन्चोको खबर लेखिने पत्रलाई.............भनिन्छ ।

a)

शुभकामना पत्र

b)

निवेद

c)

कार्ड

d)

चिठी पत्र

15.

तल दिइएका चित्रमा कवि माधवप्रसाद घिमिरेकाे चित्र कुन हो ।

a)
b)
c)
d)
16.

तल चित्रमा दिइएका परिकारमध्ये माघेसंक्रान्ति पर्वमा कुन परिकार खाइन्छ ?

a)
b)
c)
d)
17.

सस्तोको उल्टो अर्थ आउने शब्द कुन होे ?

a)

थोरै

b)

कालो

c)

महँगो

d)

धेरै

18.

गाउँखाने कथाको सही उत्तरमा चिह्न लगाऊ ।

हुन पनि हो, छ न पनि छ, देख्दा पनि देखिँदैन, चाहिँदा पनि चाहिँदन ?

a)

आकाश

b)

हावा

c)

अँध्यारो

d)

भुइँचालो

19.

कुन चित्रअनुसार नेपालीहरू पाहुनालाई स्वागत गर्छन् ?

a)
b)
c)
d)
20.

तलको कवितामा कसको महिमा गाइएको छ चित्रमा चिह्न लगाऊ ?

हर्दम बहाइकन प्रेमधारा

दिन्छ्यौ मलाई कतिको सहारा ।

a)
b)
c)
d)
21.

कुन चित्रमा ढाकर बोकिएको छ ।

a)
b)
c)
d)
22.

भूत कालले कुन समयमा भएको काम बुझाउँछ ?

a)

हिजो

b)

आज

c)

भोलि

d)

सबै

23.

तलको खाली ठाउँमा मिल्ने विभक्ति चिह्न भर ।

राम.............भाइ आयो ।

a)

लाई

b)

मा

c)

ले

d)

को

24.

पछिको समय बुझाउन आउने क्रियापदलाई के भनिन्छ ?

a)

वर्तमान काल

b)

भूत काल

c)

भविष्यत् काल

d)

कुनै पनि होइन

25.

मिल्ने विभक्ति खाली ठाउँमा भर ।

तिमी कुन बस ....................................आयौ ?

a)

ले

b)

को

c)

बाट

d)

लाई

26.

सागपात मात्र खानेलाई के भनिन्छ ?

a)

सर्वहारी

b)

मांसाहारी

c)

अल्पहारी

d)

शाकाहारी

27.

तल दिइएका चित्रमध्ये कुन मानिसको यातायातको साधन हो ?

a)
b)
c)
d)
28.


तल दिइएका चित्रमध्ये कुन चित्रले शरीरको सफाइ गर्नुपर्छ भन्ने बुझाउँछ ?

a)
b)
c)
d)
29.

कुन चित्रमा गाेठालाे गरिएकाे छ ।

a)
b)
c)
d)
30.

कार लागेको शब्दमा चिह्न लगाऊ ।


a)

गोडा

b)

ऋण

c)

उकालो

d)

दिदी