wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Science

Total questions: 25

Worksheet time: 9mins

Name
Class
Date
1.

25°C तापक्रममा 138ग्राम घुलित पदार्थको संतृप्त घाेल बनाउन कति ग्राम पानी चाहिएला?

a)

660gram

b)

600gram

c)

330gram

d)

299gram

2.

डाइइथाइल इथर ...........गर्न प्रयाेग गरिन्छ ?

a)

घाउ सफा गर्न

b)

सेन्ट

c)

सूक्ष्म शल्यक्रियाका लागि

d)

कच्चापदार्थ

3.

Marine इकाेसिस्टममा तलकामध्ये कुनचाहिँ सबैभन्दा धेरै प्राइमरी प्राेड्युसरका सदस्य हुन्?

a)

yeasts

b)

Sponges

c)

Fishes

d)

Diatoms

4.

मेन्डलकाे सिद्धान्तअनुसार कालाे र सेताे मुसाबिच समागम हुदाँ पहिलो वंशमा सन्तानहरु .........जन्मन्छन्।

a)

सबै काला

b)

सबै सेता

c)

काला र सेता बराबर

d)

काला र सेताकाे 1:3

5.

ओजाेन ग्यास वायुमण्डलकाे कुन तहमा बढि मात्रामा पाईन्छ ?

a)

निम्न मण्डल

b)

समताप मण्डल

c)

तापीय मण्डल

d)

मध्य मण्डल

6.

तलका मध्ये कुनचाहिँ हाईब्रिट कम्प्युटर हाे?

a)

ल्यापटप

b)

मेनफ्रेम

c)

माईक्रो

d)

ईसिजि मेसिन

7.

कुनै जहाजले ध्वनि छाडेकाे 1.20 सेकेन्डपछि समुद्रकाे पिधबाट प्रतिध्वनि आयाे भने पानिकाे गहिराई कति हाेला?(पानिमा ध्वनिकाे गति 1500m/s छ।)

a)

900m

b)

700m

c)

1200m

d)

1500m

8.

एउटा चालकमा 1मिनेटमा 1एम्पियर धारा प्रवाह हुन्छ भने त्यसमा कति विद्युत् चार्ज बगिरहेको हाेला?

a)

90coulomb

b)

100coulomb

c)

1coulomb

d)

60coulomb

9.

कुनै ट्रान्सर्फमरमा क्वााइलकाे भन्दा प्राइमरी क्वाइलकाे संख्या तीन गुणा छ।यदि ट्रान्सर्फमरमा सेकेन्डरि भाेल्टेज 225V छ भने प्राइमरी भाेल्टेज कति हुन्छ ?

a)

450

b)

225

c)

675

d)

775

10.

Aqueous solution जसले pH मान शून्य छ भने त्यसले के जनाउँछ?

a)

अम्लिय

b)

न्युट्रल

c)

क्षार

d)

एम्फाेट्रिक

11.

नेपालमा तिब्र गतिकाे वायरलेस इन्टरनेट सेवा वाइम्याक्सकाे सुरुवात कहिलेदेखि भएकाे हाे?

a)

2069

b)

2068

c)

2070

d)

2071

12.

HTML काे पूरा रुप के हाे

a)

Higher Text Markup Language

b)

Hyper Text Markup Language

c)

Hiper Transmission Markup Language

d)

Hyper Text Markup Line

13.

दुई राष्ट्रहरुबिच कम्प्युटर जाेड्ने ......उदाहरण हाे।

a)

WAM

b)

CVR

c)

UTP

d)

All

14.

अैाँसिकाे दिन चन्द्रमा सूर्यकाे सापेक्ष कति डिग्रीकाे स्थितिमा रहन्छ ?

a)

348°‌-360°

b)

160°-180°

c)

90°-160°

d)

180°-360°

15.

भागणपुर्तिकालकाे समयावधि कति हाे ?

a)

27.1/3

b)

29.1/2

c)

27.1/2

d)

29.1/2

16.

सिडरल मन्थकाे भन्दा सिनाेडिक मन्थकाे अबधि कति बढी हुन्छ ?

a)

2 घण्टा 45 मिनेट

b)

2 दिन 45 मिनेट

c)

2 दिन 5 घण्टा

d)

2दिन 7 घण्टा

17.

`जीवहरुमा शरिरकाे अङ्ग व्यवहारमा ल्याउनु र नल्याउनुले तिनिहरुकाे शरिरकाे रुपरेखा परिवर्तन हुन्छ ?यस सिद्धान्तका प्रतिपादक काे हुन्।

a)

लेमार्क

b)

मेण्डल

c)

चाल्स डार्विन

d)

आर्किमिडिज

18.

मानव शरिरमा सबैभन्दा बढी किसिमका कार्य गर्ने अंग कुन हाे ?

a)

कलेजाे

b)

मुटु

c)

मृगौला

d)

फाेक्साे

19.

paralllel venation कुन विरुवामा पाउन सकिन्छ ?

a)

धाँन

b)

गहुँ

c)

मकै

d)

फापर

20.

वर्गीकरणकाे आधारभुत एकाई कुन हाे?

a)

Genus

b)

Species

c)

Phylum

d)

Kingdom

21.

कार्वाेमेट कीटनाशक अैाषधिकाे उदाहरण कुन हाे?

a)

वेगेन

b)

DDT

c)

एल्ड्रिन

d)

सबै हाे।

22.

कार्पेट कस्तो प्रकारकाे रेशाबाट बनाईन्छ?

a)

Artificial fibre

b)

Natural fibre

c)

Synthetic fibre

d)

Re-Cycled fibre

23.

हिरा .......... हाे।

a)

याैगिक

b)

एलाेट्रपिक

c)

हाईड्राेकार्वन

d)

आईसाेटाेप

24.

सबैभन्दा कडा अम्लकाे pH मान कति हुन्छ ?

a)

8

b)

6

c)

4

d)

1

25.

1A°भन्नू नै ........हाे।

a)

10-10m

b)

10-15mm

c)

10-3cm

d)

10-12km