wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

OBTE - 8

Total questions: 25

Worksheet time: 8mins

Name
Class
Date
1.

तपाईलाई यो पटक को Practical कस्तो लाग्यो?

a)

राम्रो

b)

अति राम्रो

c)

ठिकै

d)

थाहा भएन

2.

गिजरले धाराबाट निस्कने पानी ______।

a)

चिस्याउँछ

b)

तताउँछ

c)

बफाउछ

d)

सेलाउछ

3.

सुधारिएको चुलोले मानिसको _______ मा असर गर्दैन।

a)

पाचन

b)

रक्त संचार

c)

स्वास प्रशवास

d)

इन्द्रिय

4.

व्यवसाय संचालानका आधारभूत तत्त्व हरु

a)

पुँजी

b)

दक्ष जनशक्ति

c)

पूर्वाधार

d)

माथिका सबै

5.

उत्पादित सामाग्रीले उचित बजार पाएन भने त्यसको _______ प्राप्त हुदैन।

a)

साम

b)

नाम

c)

मूल्य

d)

काम

6.

बजार भएन भने उद्यमीले उत्पादन गरेको वस्तु बिना प्रयोग ________ रहन्छन्।

a)

थन्किएर

b)

सन्किएर

c)

भनकिएर

d)

फन्किएर

7.

विश्व व्यापार संगठनले वैदेशिक व्यापारलाई __________ गर्छ।

a)

सराहना

b)

बढाई

c)

व्याख्या

d)

सहयोग र प्रोत्साहन

8.

निर्णय लिने सिप एक ________ हो।

a)

नेता सिप

b)

नेतृत्व सिप

c)

नेत्र सिप

d)

मातृ सिप

9.

निर्णय भनेको विभिन्न विकल्पबाट ___________ विकल्पको छनोट गर्नु हो।

a)

नरम तथा गरम

b)

सही तथा कडा

c)

सही तथा उत्तम

d)

गरम तथा उत्तम

10.

वैदेशिक रोजगारमा सदैव अवसर र फाइदा मात्र हुन्छ।

a)

ठिक

b)

बेठिक

c)

थाहा छैन

d)

माथिको कुनै होइन

11.

व्यवसाय संचालनको लागि प्राकृतिक स्रोतको प्रयोग गर्दा _____________ समेत हुने गरी बचाउनुपर्च।

a)

भविष्यका सन्ततिलाई

b)

भविष्यका सपनालाई

c)

भविष्यका इच्छालाई

d)

भविष्यका चाहाना

12.

कुनै विषय वस्तुमा केन्द्रित रहेर लेखाजोखा गर्ने प्रक्रिया __________ हो।

a)

संश्लेषण सिप

b)

समावेशी सिप

c)

विश्लेषण सिप

d)

समुहमा काम गर्ने सिप

13.

उद्यमशील शिक्षाले मानिसको क्षमतालाई कुशल _________ रुपान्तरण गर्छ।

a)

उत्पादनमा

b)

उत्साहमा

c)

उत्सुक्तामा

d)

उत्पादकत्वमा

14.

क्रेता (ग्राहक) र विक्रेता (व्यापारी) एक आपसमा भेटि वस्तु तथा सेवा किन बेच गर्ने ठाउँ _________ हो।

a)

पसल

b)

बजार

c)

मन्डी

d)

प्रतिक्षालय

15.

वस्तु तथा सेवा किन्न र बेच्नका लागि निर्धारण गरिने रकमलाई _______ भनिन्छ।

a)

साम

b)

मूल्य

c)

नाम

d)

काम

16.

परम्परागत प्रविधि बाट आधुनिक प्रविधिको _________ भएको हो।

a)

विकास

b)

निकास

c)

प्रयास

d)

निर्यात

17.

सौर्य उर्जा, जैविक ग्यास, टाइडल उर्जा, र वायु उर्जा _________ का उदहारण हुन्।

a)

विकल्प उर्जा

b)

विकास उर्जा

c)

विविध उर्जा

d)

वैकल्पिक उर्जा

18.

सुचना प्रविधि मार्फत उपलब्ध सुचनालाई मानव कल्याण बाहेक अन्यत्र जथाभावी प्रयोग गर्न नपाउने नियमलाई ___________ भनिन्छ।

a)

आचार विचार

b)

विचार विमर्श

c)

शिष्ट शिष्टाचार

d)

आचार संहिता

19.

आफ्नो पासवर्ड अरुलाई दिनु हुँदैन।

a)

ठिक

b)

बेठिक

c)

थाहा छैन

d)

माथिको कुनै होइन

20.

तपाईलाई यो पटक को Practical कस्तो लाग्यो?

a)

राम्रो

b)

अति राम्रो

c)

ठिकै

d)

थाहा भएन

21.

यो के को चित्र हो?

a)

पानी घट्ट

b)

परम्परागत चुलो

c)

वर्षा पानी सङकलन

d)

ATM

e)

ट्याक्टर

22.

यो के को चित्र हो ?

a)

वर्षा पानी सङकलन

b)

पानी घट्ट

c)

परम्परागत चुलो

d)

ATM

e)

ट्याक्टर

23.

यो के को चित्र हो ?

a)

पानी घट्ट

b)

परम्परागत चुलो

c)

वर्षा पानी सङकलन

d)

ATM

e)

ट्याक्टर

24.

यो के को चित्र हो ?

a)

पानी घट्ट

b)

परम्परागत चुलो

c)

वर्षा पानी सङकलन

d)

ATM

e)

ट्याक्टर

25.

यो के को चित्र हो?

a)

मल्टिमेडिया

b)

वासिङ मेसिन

c)

सौर्य पानी हीटर

d)

सुधारिएको चुलो