Font size
WorksheetsNEPALI
Total questions: 20
Worksheet time: 3mins
‘ हामी फुटबल खेल्छौं ' यो कस्तो वाक्य हो?
प्रथम पुरुष
दृतीय पुरुष
तृतीय पुरुष
‘ भोलि घाम लाग्छ ' को सम्भावनार्थ वाक्य …............हो।
क. भोलि घाम लाग्ला।
भोलि घाम लाग्नेछ।
भोलि घाम लागोस्।
‘ कृष्ण विद्यालय जान्छ ' को अकरण वाक्य के हुन्छ?
कृष्ण विद्यालय जानेछ।
कृष्ण विद्यालय जांदैन।
'बाख्रा' को लिङ्ग परिवर्तन गर्दा के हुन्छ ?
खसी
भेडो
बाख्री
‘तिखो' शब्दको अर्थ के हुन्छ?
चुच्चो
अग्लो
फराकिलो
तलका मध्ये कुन चाहिं नाम हो?
हामी
हरि
गुलियो
‘म स्कुल जान्छु ' यो कस्तो वाक्य हो?
करण
अकरण
तलका मध्ये कुन चाहिं विशेषण हो?
चरो
रुख
अग्लो
‘ आरोग्य पाठ पढ्छ ' यो कुन वाक्य हो?
सामान्य भूत
सामान्य वर्तमान
सामान्य भविष्यत
‘ चरो उड्यो ' को वहुवचन …………. हुन्छ।
चरा उडेछन्।
चराहरू उडे।
चित्र बनाउने मानिसलाइ के भनिन्छ ?
पत्रकार
संगितकार
चित्रकार
हामी गृहकार्य .............................. ।
गर्छौं
गर्छु
गर्छौ
भाइहरू खेल्दै ................................. ।
थियो
थिए
थिएँँ
म विद्यालय ........................... ।
गए
गयो
गएँ
उक्त चित्रको नाम के हो ?
गुलाफ
चमेली
तिमीहरु बजार जाऔला । याे कुन वाक्य हाे ?
इच्छार्थक
सम्भावनार्थक
आज्ञार्थक
लाेभीकाे विपरीतार्थक शब्द.............हाे ।
धनी
दानी
पराेपकारी
उसकाे घर ठुलाे छ तर राम्राे छैन । ‘उसकाे’ र ‘तर’ कुन पदवर्ग हुन् ?
विशेषण र निपात
नाम र संयाेजक
विशेषण र संयाेजक
तलका मध्ये कुन शुद्ध हाे ?
विबेक
विवेक
बिबेक
तलका मध्ये कुन सही हाे ?
मैले खाना खाएँ ।
बुबाले खाना खायाे।
भाइले खाना खानुभयाे ।
