Worksheetsबाइबल हाजिरी जवाफ "रोमी ११-१५ अध्याय" १४ फरवरी २०२१
Total questions: 25
Worksheet time: 19mins
विश्वासमा दह्रिला हुने हामीले "कस"लाई मात्र खुशी पार्ने इच्छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ।
शत्रू
मानिस
आफै
यसकारण म सोध्दछु, “के परमेश्वरले आफ्ना मानिसलाई परित्याग गर्नुभएको छ त?” कदापि होइन! किनकि म पनि त
"कस"को सन्तान, बेन्यामीनका कुलको एक इस्राएली हुँ?
अब्राहाम
परेम्श्वर
हिब्रू
"के"मा कमजोर हुने मानिसलाई ग्रहण गर, तर उसको मतसम्बन्धी कुरामा वाद-विवाद गर्नलाई होइन।
विश्वासमा
शरीरमा
आत्मामा
यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना "के"लाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
शरीर
आत्मा
देह
हरेक व्यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्। परमेश्वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती "को"बाटै नियुक्त भएका हुन्।
संसार
परमेश्वर
सेतान
अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्ति लेखिएका थिए, यस उद्देश्यले कि पवित्र-शास्त्रबाट आउने स्थिरता र उत्साहद्वारा हामी "के" प्राप्त गर्न सकौं?
उद्दार
शान्ति
आशा
तब के? इस्राएलले जे खोजेको थियो त्यो पाउन असफल भयो। तर "को"हरूले त्यो प्राप्त गरे? अरू सबैचाहिँ कठोर बने,
अन्यजाती
चुनिएका
विदेशी
खानेले नखाने मानिसलाई तुच्छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्। किनभने "कस"ले त्यसलाई ग्रहण गर्नुभएको छ?
परमेश्वर
व्यवस्था
मानिस
किनभने मलाई दिइएको "के"द्वारा तिमीहरूमध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनुपर्छ त्यसभन्दा बढ़ी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नापबमोजिम सन्तुलित विचारले सोचोस्।
आज्ञा
अनुग्रह
काम
यसकारण परमेश्वरको दण्डबाट बच्नलाई मात्र होइन, तर "के"को निम्ति पनि तिमी शासकका अधीनमा रहनुपर्छ?
उद्दार
भलाई
विवेक
आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदेऊन्, यस हेतुले कि पवित्र आत्माको शक्तिले तिमीहरू "के"मा प्रशस्त हुन सक?
आशा
आनन्द
शान्ति
यसकारण म सोध्दछु, “के लोट्नलाई तिनीहरूले ठक्कर खाएका हुन्?” कदापि होइन! तर इस्राएलको अपराधद्वारा अन्यजातिहरूमा मुक्ति आएको छ, ताकि "को" पनि मुक्तिको निम्ति डाही बनोस्।
इस्राएल
यहूदी
चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं। यसैको निम्ति ख्रीष्ट मर्नुभयो र फेरि जीवित हुनुभयो, कि उहाँ "कस"का प्रभु होऊन्।
जीवितहरू
मरेकाहरू
मरेकाहरू र जीवितहरू दुवै
प्रेम "के" होस्? जुन कुरा खराब छ, त्यसलाई घृणा गर। जुन कुरा असल छ, त्यसमा लागिरहो।
हृदय बाट
असल
निष्कपट
आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा "के" नहोओ? किनकि आफ्नो छिमेकीलाई प्रेम गर्नेले व्यवस्था पूरा गरेको हुन्छ।
विद्रोही
विरोधी
ऋणी
तर परमेश्वरले मलाई दिनुभएको "के"को कारणले तिमीहरूलाई फेरि सम्झना गराउन मैले बड़ो साहस गरी कतिपय विषयमा लेखेको छु,
अनुग्रह
ज्ञान
बुद्धि
अब तिमी अन्यजातिहरूलाई भनिरहेछु। अन्यजातिहरूको "के" भएको हुनाले म मेरो सेवालाई महत्त्व दिँदछु,?
प्रेरित
सेवक
आशा
यदि तिमीले जे खान्छौ त्यस कुराले तिम्रो भाइलाई चोट पार्छ भने, तिमी
'के'मा चलेका हुँदैनौ? जुन भाइको निम्ति ख्रीष्ट मर्नुभयो, तिमीले खाएको कुराबाट उसको नाश नहोस्।
आज्ञा
प्रेम
विश्वास
"के"मा पछि नहट? पवित्र आत्मामा प्रज्वलित होओ, प्रभुको सेवा गर्दैरहो।
जोश
भलाई
असल काम
प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै "के" पूरा गर्नु हो।
व्यवस्था
आज्ञा
धार्मिकता
जस्तै यसो लेखिएको छ, “उहाँको विषयमा जसलाई कहिल्यै भनिएको छैन,
तिनीहरूले उहाँलाई देख्नेछन्,
र उहाँको विषयमा जसले कहिल्यै सुनेका छैनन् तिनीहरूले बुझ्नेछन्।”
यो वचन कुन अगमवक्ता द्वारा भनिएको थियो?
यर्मिया
यशैया
मिका
यसरी सारा इस्राएलको उद्धार हुनेछ, जस्तो लेखिएको छ: “उद्धारक सियोनबाट आउनुहुनेछ,
उहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ।”
यी वचन कुन अगम्बकता द्वारा भनिएको थियो?
यर्मिया
यशैया
हबकूक
किनकि लेखिएको छ, “प्रभु भन्नुहुन्छ, ‘जस्तो म जीवित छु,
प्रत्येक घुँड़ा मेरो सामने टेकिनेछ,
र हरेक जिब्रोले परमेश्वरको प्रशंसा गर्नेछ’।”
कुन अगम्बकता बाट भनिएको वचन हो?
यशैया
यर्मिया
मीका
खराबीबाट पराजित नहोओ, तर खराबीलाई "के"ले जित?
असल
प्रेम
भलाइ
तर "कस"लाई धारण गर, र पापमय स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ?
प्रभु येशू ख्रीष्ट
पवित्र आत्मा
करुणा
