Worksheetsपुनरावृति २
Total questions: 10
Worksheet time: 5mins
१.बाँच्नका लागि चाहिने मुख्य मुख्य कुराहरु के के हुन् ?
खानेकुरा
पैसा
उर्जा ,पानी
माथिको सबै
२.रोकेर नरोकिने ,छेकेर नछेकिने ,कसैलाई नपर्खिने कुरा के हो ?
पैसा
समय
हावा
पानी
३.पाठ १० नेपाली कविताका कवि को हुन् ?
चन्द्रप्रसाद न्यौपाने
माधवप्रसाद घिमिरे
लक्ष्मीप्रसाद देवकोटा
श्रमिक वराल
४.शान्तिप्रेमी भनेको के हो ?
शान्ति नचाहने
शान्ति चाहने
मिल्ने
रुने
५.लक्ष्मीप्रसाद देवकोटाको सबैले मन पराएको किताब कुन हो ?
ईश्वर
पागल
मुनामदन
प्र्श्नुत्त्र
६.पाठ १२ अचम्मको कुरा संवादमा कुराकानी गर्ने पात्रहरु को को हुन् ?
सरला र सबिन
सरला र वरुण
सरला र प्रविन
सरला र अरुण
७.जात्रा सकिएपछि कमिलाहरु कहाँ गए ?
घरमा
चिनी कमिलाको घरमा
गोबर कमिलाको घरमा
घुम्न
८.बाँदर र गोही कथाका मुख्य पत्रहरु को को हुन् ?
बाँदर र गोही
बाँदर र अंगुर
बाँदर रस्याल
बाँदर र पानी
९.संसारको सबै भन्दा अग्लो हिमाल सगरमाथा चढ्ने पहिलो व्यक्ति को हुन् ?
तेञ्जिङ्ग नोर्गे र एडमन्ड हिलारी
मन्ड हिलारी ञ्जिङ्ग नोर्गे
राम र स्याम
माईक ताईसान
१०.हाम्रो नेपाली किताबमा भएका पाठहरूमा अन्तिम पाठको शीर्षक के हो ?
सानु छ है सानु
वीरमानका दिन फर्किए
छट्टु बटुवा
असल विचार
