wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षा २ व्याकरण

Total questions: 12

Worksheet time: 6mins

Name
Class
Date
1.

पुरुष कति किसिमका हुन्छन्?

a)

क)१

b)

ख)२

c)

ग)३

d)

घ)४

2.

तेस्रो पुरुषमा कुन पर्दैन?

a)

क)ऊ

b)

ख)म

c)

ग)उनी

d)

घ)उहाँ

3.

काल कति किसिमका हुन्छन्?

a)

क)१

b)

ख)२

c)

ग)३

d)

घ)४

4.

भविष्यत् कालमा कुन पर्छ?

a)

क)पढेँ

b)

ख)पढ्छ

c)

ग)पढ्ने छ

d)

घ)खेल्छु

5.

तलका मध्ये कुन विभक्ति चिन्ह होइन?

a)

क)ले

b)

ख)लाई

c)

ग)मन

d)

घ)देखि

6.

फलाम कसरी तात्छ?

a)

क)रनक्क

b)

ख)झनक्क

c)

ग)भनक्क

d)

घ)टलक्क

7.

थोरै को पर्यायवाची शब्द तलकामध्ये कुन हो?

a)

क)थलाे

b)

ख)सागर

c)

ग)कम

d)

घ)अर्थ

8.

बालकको पर्यायवाची शब्द तलका मध्ये कुन हाेइन?

a)

क)शिशु

b)

ख)बाल

c)

ग)बच्चाे

d)

घ)मानव

9.

दिन को विपरीतार्थक शब्द के हो?

a)

क)रात

b)

ख)सुख

c)

ग)राेगी

d)

घ)जित

10.

तलका मध्ये कुन अनुकरणात्मक शब्द होइन?

a)

क)झमक्क

b)

ख)टलक्क

c)

ग)छमछम

d)

घ)तेते

11.

काल कति किसिमका हुन्छन्?

a)

क१

b)

ख)२

c)

ग)३

d)

घ)४

12.

तेस्रो पुरुषमा कुन पर्दैन?

a)

क)ऊ

b)

ख)म

c)

ग)उनी

d)

घ)उहाँ