wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षा ५ नेपाली

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

हाम्रो देश नेपालको क्षेत्रफल कति छ?

a)

१४७१८१

b)

१४७१२३

c)

१४७१८२

2.

नेपालको राजधानी कुन हो ?

a)

काठमाडौं

b)

पोखरा

c)

बिराटनगर

3.

बुबाको उस्तै अर्थ आउने शब्द कुन हो ?

a)

पिता

b)

माता

4.

नेपाल कुन महादेश भित्र पर्दछ ?

a)

एसिया

b)

अफ्रिका

c)

युरोप

5.

हाम्रो देशको राष्ट्रिय जनावरको नाम के हो ?

a)

गाई

b)

भैसी

c)

जरायो

6.

हामीले हाम्रो परिवारलाई माया गर्नुपर्छ ?

a)

गर्नुपर्छ

b)

गर्नुहुँदैन

7.

हाम्रो देशको राष्ट्रिय पन्छिको नाम के हो ?

a)

परेवा

b)

डाफे

c)

काग

8.

म एक असल विद्यार्थी हो ?

a)

हो

b)

होइन

9.

हाम्रो देशको सबभन्दा ठूलो नदीको नाम के हो ?

a)

मेची

b)

महाकाली

c)

कोसी

10.

सगरमाथाको उचाइ कति छ ?

a)

८८४८

b)

८८७५

c)

८८५१