wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

नेपाली व्याकरण

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

नेपालीव्याकरणमा काल भनेको के हो ?

a)

कालो

b)

समय

c)

भेलि

2.

काल कति प्रकारको हुन्छ ?

a)

५ प्रकारको

b)

२ प्रकारको

c)

३ प्रकारको

3.

बितेको समयलाई कुन काल भनिन्छ ?

a)

भविष्यत् काल

b)

वर्तमान काल

c)

भूतकाल

4.

वर्तमान कालले के बुझाउँछ ?

a)

आजको समय

b)

हिजोको समय

c)

भोलिको समय

5.

ने छु , ने छौँ, ने छ , ने छन् ले भविष्यत् काललाई जनाउँछ ।

a)

बेठिक

b)

ठिक

6.

खाएँ , पढौँ ,गयो ,आउनुभयो आदि क्रयापदले भूतकाललाई जनाउँछन् ।

a)

ठिक

b)

बेठिक

7.

छन् ,छौँ , छु ,छन् ,हो ,छस् शब्दले कुन काललाई बुझाउँछ ?

a)

वर्तमान काल

b)

भूत काल

c)

भविष्यत् काल

8.

आजबाट हामी जुम कक्षामा पढ्छौँ । यो कुन कालको वाक्य हो ?

a)

भविष्यत् काल

b)

वर्तमान काल

c)

भूत काल

9.

म हिजो मामा घर गएँ । यो कुन समयको वाक्य हो ?

a)

अहिलेको समय

b)

वितेको समय

c)

आउने समय

10.

भविष्यत् काललाई जनाउने क्रियापद कुन हो ?

a)

खेल्छौँ

b)

खल्ने छौँ

c)

खल्यौँ