Worksheetsपुनरावलोकन जाँच
Total questions: 10
Worksheet time: 5mins
शिक्षकद्वारा आफुले पठनपाठन गर्ने पाठ्य विषयका विभिन्न पाठलाई स-साना अंश वा एकाइ छुट्याई पठनपाठन गर्न बनाइने योजनालाई........................भनिन्छ।
पाठ योजाना
वार्षिक कार्य योजना
एकाइ योजना
वार्षिक कार्य तालिका
वार्षिक कार्य योजनाका आधारमा ..........................बनाइनु पर्छ ।
पाठ योजना
एकाइ योजना
गुरु योजना
वार्षिक कार्य तालिका
तलका मध्ये कुन विषय वस्तुुलाई दैनिक कार्य तालिका बनाउदा समेतिदैन?
पाठ्यांश
कठिनाईस्तर
कक्षाकोठा
शिक्षण विधि
प्रायःजसो ........घण्टि पश्चात विद्यालयहरूमा मध्यान्तर दिने चलन छ।
३
४
५
६
विषयवस्तु, शैक्षिक उद्देश्य तथा शिक्षण विधिको एकिकृत संगठन............योजनामा गरिन्छ।
वार्षिक कार्य योजना
एकाइ योजना
पाठयोजना
मासिक योजना
शुक्ष्म शिक्षण र सहपाठी शिक्षण कक्षामा विशेष गरी ...............फरक पाइन्छ।
समय
उदे्श्य
पाठ्यपुस्तक
विद्यार्थी संख्या
तलका मध्ये कुन लाई पाठयोजनाको अंश मान्न सकिदैन?
उद्देश्य
विषयवस्तु
पाठ्य सामाग्री
मु्याङ्कन
तलका मध्ये अभ्यास शिक्षणमा कुन अंक ल्याउदा पास हुने प्रावधान छ।
३५
४०
४५
५०
शिक्षण सिकाइ कृयाकलापमा कस्तो सामाग्रीलाई प्राथमिकतामा राखिन्छ।
रेडिमेस
संकलित
स्थानीय वस्तुबाट निर्माण गरिएको
माथिका सबै
अभ्यास शिक्णको दौरानमा छात्र शिक्षकले ..............पाठयोजना निर्माण गर्नु पर्ने हुन्छ।
४०
४१
४२
४३
