wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Quiz_14th Day

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

नेपालमा मध्यावधि वजेटको प्रक्रिया कहिले देखि सुरु भएको हो?

a)

आ.व. २०५९।६०

b)

आ.व. २०६०।६१

c)

आ.व. २०६१।६२

d)

आ.व. २०६२।६३

2.

बजेटको सिद्धान्त र प्राथमिकता कहिले सम्म संघीय संदमा पेश गर्नुपर्ने कानूनी प्रावधान रहेको छ?

a)

पौष १५

b)

माघ १५

c)

फागुन १५

d)

चैत्र १५

3.

नेपालमा LMBIS कहिले देखि लागू गरिएको हो?

a)

आ.व. २०७०।७१

b)

आ.व. २०७१।७२

c)

आ.व. २०७२।७३

d)

आ.व. २०७३।७४

4.

बजेट ल्याउनु पूर्व राजस्व र व्ययको अनुमान संघीय संसदको दुबै सदनमा पेश गर्नुपर्ने प्रावधान वर्तमन संविधानको कति धारामा रहेको छ?

a)

११७

b)

११८

c)

११९

d)

१२०

5.

स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन अनुसार वार्षिक बजेट तथा कार्यक्रम तर्जुमाका कति वटा चरणहरु छन?

a)

b)

c)

d)

१०

6.

नेपाल सरकारले आ.व. २०७६्।७७ देखि लागू गरेको GFS 2014 अनुसारको लेखाङ्कन प्रणालीमा GFS को पुरा रुप के हो?

a)

Global Funding System

b)

Global Federal System

c)

Global Financing System

d)

Global Final System

7.

When does teaching learning support grants start in Nepal?

a)

2075

b)

2076

c)

2077

d)

2078

8.

MTEF सामान्यतया कति वर्षका लागि तयार गरिन्छ?

a)

b)

c)

d)

9.

What is the LMBIS code of SESP?

a)

350-00-101

b)

350-1-101

c)

350-01-110

d)

350-01-101

10.

बजेट रकमान्तर सम्बन्धमा कुन भनाइ सही छ?

a)

पूँजिगत खर्च बाट चालू खर्चमा गरिन्छ

b)

चालू खर्च बाट पूँजिगत खर्चमा गरिन्छ

c)

बढीमा २५ प्रतिशत सम्म गर्न सकिन्छ

d)

माथीका सबै