Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नेपाली

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

तलका शब्दमा कुन किराको नाम होइन।

a)

कमिला

b)

मौरी

c)

माकुरा

d)

कौवा

2.

म विद्यालय........... । खाली ठाउँमा मिल्ने क्रियापद भर ।

a)

गएँ

b)

गयाैँ

c)

गयाे

3.

सीताले कसरी नाची ?

a)

झमझम

b)

छमछम

c)

दनदन

4.

म भात खान्छु । कुन कालको वाक्य हो ?

a)

वर्तमान

b)

भूत

c)

भविष्य

5.

तलका मध्ये विशेषण कुन हाे ?

a)

किताब

b)

मीठाे

c)

तर

6.

म साथीसँग....…..।

a)

खेल्ने

b)

खेल्छु

7.

कोरोनाबाट बच्न के गर्नु हुदैन ?

a)

हात धुनु हुदैन

b)

भिडभाडमा जानु हुदैन

c)

घरमा बस्नु हुदैन

8.

गुण को उल्टो अर्थ के हुन्छ ?

a)

अगुण

b)

वैगुन

c)

दोष

d)

सुगुण

9.

मोहन स्कुल जान्छ ।यस वाक्यलाई भविष्यत कालमा परिवर्तन गर्दा के हुन्छ ?

a)

मोहन स्कुल गयो ।

b)

मोहन स्कुल जानेछ ।

c)

मोहन स्कुल जादैँ छ ।

d)

मोहन स्कुल जान्छन् ।

10.

साउन महिना पछाडि कुन महिना अाउँछ ?

a)

असोज

b)

भदौ

c)

मंसिर