Free Printable Worksheets
NEW
Font size
More settings
याे के काे चित्र हाे ?
सूर्य
जमिन
बल
ग्लाेब
सूर्यलाई वरिपरिबाट कति वटा ग्रहले परिक्रमा गर्छन् ?
९
८
७
१०
कुन ग्रहमा सजिवहरूकाे जीवन सम्भव छ ?
बुध ग्रहमा
पृथ्वीमा
शनी ग्रहमा
बृहस्पतपी ग्रहमा
ग्रहलाई वरिपरि परिक्रमा गर्ने आकाशिय पिण्डलाई के भनिन्छ ?
चन्द्रमा
ग्रह
उपग्रह
पृथ्वीकाे उत्पित्त अनुमानित कति वर्ष पहिले भएकाे हाे ?
४.५ सय वर्ष पहिले
४.५ खरब वर्ष पहिले
४.५ लाख वर्ष पहिले
४.५ अरब वर्ष पहिले
View all
10 questions
सामान्यज्ञान
Worksheet
•
4th Grade
Social studies
ASER 2020 Quiz
3rd - 4th Grade