wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Class 11 Social Quiz

Total questions: 20

Worksheet time: 10mins

Name
Class
Date
1.

नेपालको पहिलो संबिधान कसले जारी गरेको हो ?

a)

मोहन शमशेर

b)

पद्म शमशेर

c)

जंग बहादुर राणा

2.

तलका मध्ये कुन गलत हो ?

a)

संबिधान देशको मुल कानून हो ।

b)

संबिधान ऐन कानूनको मुल श्रोत हो ।

c)

संबिधानसंग बाझिएका अन्य कानून मान्य हुन्छ ।

d)

संबिधान देशको मौलिक कानून पनि हो ।

3.

प्रस्तावना भनेको के हो ?

a)

संबिधानको प्रारम्भमा लेखिने भुमिका

b)

प्रस्ताबना अनुसूची हो ।

c)

प्रस्ताबना खेस्रा कानुन हो ।

d)

प्रस्ताबना संबिधानको अन्तिममा लेखिने निष्कर्ष हो ।

4.

कुन संबिधानको प्रस्ताबनाले समतामुलक समाजको निर्माण गर्ने संकल्प गरेको छ ?

a)

नेपाल अधिराज्यको संबिधान २०४७

b)

अन्तरिम संबिधान २०६३

c)

नेपालको संबिधान २०७२

5.

बर्तमान संबिधान २०७२ मा कति भाग, धारा र अनुसूचि छन् ?

a)

३५ भाग, ३०८ धारा र ९ अनुसूची

b)

३५ भाग, ८०३ धारा र ९ अनुसूची

c)

३२ भाग ३०८ धारा र ९ अनुसूची

6.

नेपालमा कति बर्ष लामो राजतन्त्रात्मक ब्यवस्था हटेको छ ?

a)

२४०

b)

२५०

c)

२६०

d)

२४५

7.

तलका मध्ये कुन बर्तमान संबिधानको बिशेषतामा पर्देैन ?

a)

संघिय स्वरुपको पहिलो संबिधान

b)

बहुदलिय ब्यवस्था र संबैधानिक राजतन्त्र

c)

राज्यको तीनै अंगको अधिकारको बिभाजन र शक्तिसंतुलन

d)

आवधिक निर्वाचन, मौलिक हकको ब्यवस्था

8.

नागरिकको मौलिक हक अधिकारको ब्यवस्था संबिधानको कुन बिशेषता अन्तर्गत पर्दछ ?

a)

कानूनी

b)

आर्थिक

c)

सामाजिक

d)

राजनितिक

9.

प्रतिनिधि सभाको १६५ सदस्यहरुको निर्वाचन कुन निर्वाचन प्रणालीबाट गरिन्छ ?

a)

पहिलो हुने निर्वाचित हुने

b)

समानुपातिक

c)

एकल संक्रमणिय

d)

बढि मत प्राप्त गर्ने निर्वाचित हुने

10.

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा निर्वाचन मण्डलमा को-को रहन्छ ?

a)

संघिय संसदका सदस्यहरु मात्र

b)

संघिय संसद र प्रदेश सभाका सदस्यहरु मात्र

c)

संघिय संसद, प्रदेशसभाका सदस्यहरु र गाउँ/नगरपालिकाको सदस्यहरु

11.

राष्ट्रियसभाको ५६ जना सदस्यको निर्वाचनमा तलका मध्ये कसले मतदान गर्न पाउँदैन ?

a)

प्रदेश सभाका सदस्यहरु

b)

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष

c)

नगरपालिकाको प्रमुख र उपप्रमुख

d)

प्रतिनिधि सभाका सदस्यहरु

12.

एकल संक्रमणिय निर्वाचन प्रणाली कुन निर्वाचनमा प्रयोग गरिन्छ ?

a)

राष्ट्रिय सभाको ३ जना महिला र ३ जना खुल्ला सदस्यको लागि

b)

वडाको खुल्ला २ जना सदस्यको लागी

c)

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनको लागी

13.

सुरक्षा परिषदमा तलका मध्ये को सदस्य रहँदैन ?

a)

अर्थ मन्त्री

b)

प्रधान सेनापती

c)

प्रहरी महानिरक्षक

d)

गृह मन्त्री

14.

नेपालको संबिधानको कुन धारामा राष्ट्रिय सुरक्षा सम्बन्धि नीति उल्लेख गरिएको छ ?

a)

५०

b)

५१

c)

५२

d)

४९

15.

राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष को रहने ब्यवस्था छ ?

a)

प्रधान सेनापती

b)

प्रधानमन्त्री

c)

रक्षा मन्त्री

d)

गृह मन्त्री

16.

राष्ट्रिय सभामा कुल कती जना सदस्यहरु रहन्छन् ?

a)

५९

b)

५६

c)

१६५

d)

११०

17.

राष्ट्रिय महत्वको बिषयमा जनताको प्रत्यक्ष अभिमतद्वारा निर्णयमा पुग्ने प्रक्रियाला कुन निर्वाचन भनिन्छ ?

a)

स्थानिय तहको निर्वाचन

b)

जनमत संग्रह

c)

प्रदेश सभाको निर्वाचन

d)

राष्ट्रिय सभाको निर्वाचन

18.

"हालको संबिधान संविधान सभाबाट जारी भएको पहिलो संबिधान हो ।" यो संबिधानको कुन बिशेषता हो ?

a)

आर्थिक बिशेषता

b)

कानूनी बिशेषता

c)

सामाजिक बिशेषता

d)

राजनितिक बिशेषता

19.

नेपाली सेनाको परिचालन कुन कानून बमोजिम गर्ने ब्यवस्था छ ?

a)

स्थानिय कानून

b)

संघिय कानून

c)

प्रदेश कानून

20.

राष्ट्र हुनको लागि तलका मध्ये के को आवश्यकता पर्दैन ?

a)

निश्चित भौगोलिक क्षेत्र

b)

सरकार

c)

जनता

d)

आफ्नै सेना