WorksheetsNOCF Bible Quiz 7th May 2021
Total questions: 20
Worksheet time: 10mins
होशेदेखि मलाकीसम्मका पुस्तकहरूलाई "के" भनिन्छन्?
साना अगमवक्ताका पुस्तकहरू
अगमवक्ताका साना पुस्तकहरू
परमप्रभु भन्नुहुन्छ, "कसरी" तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्। गाढ़ा राता रङ्गका भए तापनि ती ऊनजस्तै हुनेछन्?
हामी सँगसँगै बसेर आफ्ना कुराको छलफल गरौं।
“ हामी सँगसँगै बसेर आफ्ना कुराको प्रार्थना गरौं।
जब पृथ्वीलाई थर्कमान तुल्याउन परमप्रभु उठ्नुहुन्छ, तब परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट मानिसहरू "कहाँ" पस्नेछन्?
पाताल भित्र
चट्टानका गुफा र पृथ्वीका प्वालहरूभित्र
यशैया ३ अध्याय मा परमेश्वरले कसको इन्साफ को बारेमा भन्दै हुनु हुन्छ?
यरुशलेम
यहूदा
यरूशलेम र यहूदामाथि
त्यस दिन सात जना स्त्रीहरूले एउटै मानिसलाई समातेर यसो भन्नेछन्, “हामी आफ्नै भोजन खानेछौं र आफ्नै लुगा जुटाउनेछौं, केवल तपाईं हाम्रा पति हुनुहोस्। हाम्रो अपमान तपाईंले हटाइदिनुहोस्।”
त्यो दिन परमप्रभुको हाँगालाई के हुने छ?
फलदायक र महिमित हुनेछ
काटिने छ
फ्याँकिने छ
सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको "के" हो?
घराना
देश
मानिस
यशैया ५:७
७ सर्वशक्तिमान् परमप्रभुको आनन्दको बगैँचा "को"हरु हो?
यहूदाको देश
यहूदाका मानिसहरू
मैले भनें, “धिक्कार! म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु।”
यशैयालाई परमप्रभुको कामको बोलाहट को बेलामा बेला यो वचन आयो?
ठीक
बेठीक
यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ।त्यो चिन्हको नाउँ "के" राखिनेछ?
एउटा छोरा
इम्मानुएल
बाइबलमा भएको सबै भन्दा लामो नाम के हो?
‘महेर-शालल-हाज-बाउज’*
‘महेर-शालल-हाज-बज’*
किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ। हाम्रा निम्ति एउटा छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका "के" कहलाइनुहुनेछ?
सल्लाहकार, शक्तिशाली परमेश्वर, शान्तिका राजकुमार
सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार
अच्चमको ल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार
“धिक्कार "कस" लाई, मेरो रीसको लाठो, जसको हातमा मेरो क्रोधको लौरो छ!
यहूदा
अश्शूरी
यरुशलेम
"कस"को ठुटाबाट एउटा टुसा निस्कनेछ, त्यसका जराहरूबाट निस्केको हाँगाले फल फलाउनेछ?
यशैया
यिशै
परमप्रभुले देशहरुलाई धिक्कार्नु भएको छ?
ठीक
बेठीक
परमेश्वरले कस्तो राज्य स्थापित गर्नु हुने छ?
धार्मिकता
न्याय
के बाट आको आनन्दको बारेमा यशैया भन्दै हुनु हुन्छ?
छुटकारा पाएकाहरुका
युद्ध जितेको कारण
कुन राजा बिरामी भएको कुराको बारेमा यशैयाको पुस्तक मा वर्णन गरिएको छ?
हिजकिया
हीज्किया
हिज्कीया
थूमाको दुख कष्ट को बारेमा कुन अध्याय मा वर्णन गरिएको छ?
५३
५५
५६
साँचो उपवासको बारेमा कुन अध्याय मा भनिएको छ?
५५
५३
५८
के यी सबै थोक त मेरै हातले बनाएका होइनन्, र यसरी यी हुन आए?” परमप्रभु भन्नुहुन्छ।
“जो के हुन्छ, त्यसलाई म आदर गर्दछु?
जो आत्मामा दीन र चूर्ण छ
जो आत्मामा दीन र चूर्ण छ, र मेरो वचनमा काम्दछ
मेरो वचनमा काम्दछ
