NEW
Font size
WorksheetsNRNC Bible Quiz "एफिसी १-६ अध्याय"
Total questions: 33
Worksheet time: 17mins
पावलले यो पत्र एफिसीहरूलाई झण्डै "कुन" ईश्वी सम्बत्मा लेखेका थिए।
६१-६२
६०-६१
५९-६०
हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक "के"ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ?
आत्मिक आशिष्
संसारिक आशिष्
भौतिकी आशिष्
किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रीष्टमा राख्नुभएको उद्देश्यअनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई "के" दिनुभएको छ,
सित्तैमा
जान्न
हामी ख्रीष्टमा पहिलेदेखि आशा राख्नेहरूलाई उहाँले आफ्नो महिमाको प्रशंसाको निम्ति जिउन सकौं भनेर उहाँमा नै "के गर्नु भएको छ"?
छान्नुभएको छ।
नियुक्त गर्नुभएको
नियुक्त गर्नुभएको छ र छान्नुभएको छ।
परमेश्वरको आफ्नो सम्पत्ति, अर्थात् हामीहरूले हाम्रो पूर्ण उद्धार नपाएसम्म उहाँका "के" निम्ति पवित्र आत्मा हाम्रो उत्तराधिकारको बैना हुनुहुन्छ?
महिमाको
महिमाको प्रशंसाको
प्रशंसाको
म प्रार्थना गरिरहन्छु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा "के" को आत्मा देऊन्?
बुद्धि
प्रकाश
बुद्धि र प्रकाश
र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको "के" बनाइदिनुभयो?
प्रभु
शिर
मसिहा
यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो– अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ।
ठीक
बेठीक
याद राख, तिमीहरू त्यस बेला ख्रीष्टबाट अलग, इस्राएलका नागरिक हकबाट बाहिर भएका थियौ, र प्रतिज्ञाका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्वररहित थियौ।
तर तिमीहरू, जो त्यस बेला ख्रीष्ट येशूबाट टाढ़ा थियौ, अब "के" ले नजिक भएका छौ।
अनुग्रह
कृपा
ख्रीष्टको रगत
अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर "के"लाई शेष पार्नुभयो?
शत्रुता
शैतान
दुष्टता
अर्थात् सुसमाचारद्वारा नै अन्यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्ट येशूमा रहेको "के"का साझेदार हुन्?
नयाँ करार
प्रतिज्ञा
यसैकारण म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूका निम्ति मैले भोगिरहेको कष्टमा तिमीहरू हताश नहोओ। यी तिमीहरूका "के" हुन्?
गौरव
गवाही
आशा
सबै सन्तहरूसँग चौडाइ, लमाइ, उचाइ र गहिराइ के रहेछ सो बुझ्ने "के" प्राप्त गर्न सक,?
शक्ति
समझ
ज्ञान
उहाँलाई, जसले हामीभित्र काम गर्ने उहाँको शक्तिअनुसार हामीले नमागेको वा चिताएको भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ,
ठीक
बेठीक
यसकारण, म प्रभुको निम्ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि जुन "के"मा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर?
ज्ञान
विश्वास
बोलावट
एउटै प्रभु, एउटै विश्वास र एउटै "के"?
काम
बप्तिस्मा
उद्धार
तर ख्रीष्टको वरदानको नापअनुसार हामी हरेकलाई "के" दिइएको छ।
अनुग्रह
वरदान
विश्वास
अनि उहाँका "के"चाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्?
वरदानहरू
आशिषहरु
कामहरु
जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी "कस"को नापसम्म पुग्दैनौं?
ख्रीष्टका पूर्णता
परमेश्वरको
यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्ता नहोऔं।
बरु प्रेमसित "केगर्दै" हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दैजाऔं, जो शिर हुनुहुन्छ?
काम गर्दै
उत्साह दिंदै
सत्य बोल्दै
क्रोध गर, तर पाप नगर। घाम उदाउन अघि नै तिमीहरूको रीस मरोस्,
ठीक
बेठीक
अनि परमेश्वरका पवित्र आत्मालाई दु:खित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू "के" लगाइएका छौ?
बोलाईएका
छाप
छुट्टाईएका
जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति "के" होओ?
कोमल मनका
कोमल मनका र दयालु
दयालु
यसकारण तिमीहरू प्रिय बालकहरूझैँ "कस"को देखासिकी गर्नेहरू होओ?
परमेश्वर
म पावल
किनकि एक पल्ट तिमीहरू अन्धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयौ। "के" झैँ हिँड्डुल गर?
साचो विश्वासी
ज्योतिका सन्तानझैँ
समयको पूरा सदुपयोग गर, किनकि आउने दिन खराब छ।
ठीक
बेठीक
र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफैकहाँ प्रस्तुत गर्न सकून्, र त्योचाहिँ "के" होस्?
पवित्र र निष्खोट
पवित्र
निष्खोट
आफ्ना बुबा र आमाको मान गर। (जो प्रतिज्ञासहितको पहिलो आज्ञा हो),
कि तिमीहरूलाई भलो होस्, र पृथ्वीमा तिमीहरू "के" होओ?
दीर्घायु
अशिषित
कमारा हो, "के"साथ साँचो हृदयले ख्रीष्टलाई गरेझैँ यस संसारका तिमीहरूका मालिकहरूको आज्ञापालन गर?
कम्प
डर
डर र कम्प
अब अन्त्यमा, प्रभुमा र उहाँका शक्तिको सामर्थ्यमा बलवान् होओ
ठीक
बेठीक
किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध हो, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो।
ठीक
बेठीक
सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै "को"हरूका निम्ति प्रार्थना गरिरहो?
सन्त
अविश्वासी
सबै
परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट दाजुभाइहरूलाई शान्ति र "के"सहितको प्रेम!?
विश्वास
उत्साह
सान्तवना
