Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Class 11 nepali exam

Total questions: 50

Worksheet time: 38mins

Name
Class
Date
1.

"त्यो फेरि फर्कला " कस्तो कथा हो ?

a)

सामाजिक

b)

मनोवैज्ञानीक

c)

यथार्थवादी

d)

अस्तित्ववादी

2.

उच्चारण प्रयत्नका आधारमा "ल" वर्ण कुन हो ?

a)

कम्पित

b)

नासिक्य

c)

पार्श्विक

d)

सङ्घर्षी

3.

" वीर पुर्खा " कविताका लेखक को हुन ?

a)

सुधा त्रिपाठी

b)

गीता त्रिपाठी

c)

वासुदेव त्रिपाठी

d)

भवानी भिक्षु

4.

"ढुङ्गा" को पर्यायवाची शब्द हो ।

a)

पाषाण

b)

शैल

c)

माटो

d)

रोडा

5.

" वीर पुर्खा " कवितामा कतिवटा श्लोक छन ?

a)

चार

b)

पाँच

c)

छ

d)

सात

6.

"तुयुमै " कुन पाठको पात्र हो ?

a)

गाउको माया

b)

रारा भ्रमण

c)

सफलताको कथा

d)

लौ आयो ताजा खबर

7.

"योगमाया" को जन्म कहिले भएको थियो ?

a)

वि स १९२३

b)

वि स १९२४

c)

वि स १९२५

d)

वि स १९२६

8.

तलका मध्य शुद्ध शब्द कुन हो ?

a)

बिलास

b)

विलाश

c)

विलास

d)

बिलाष

9.

तलका मध्य विशेषण शब्द कुन हो ?

a)

मनिष

b)

अनिष

c)

सक्षम

d)

पवन

10.

"हामी" कुन वर्गको शब्द हो ?

a)

नाम

b)

सर्वनाम

c)

विशेषण

d)

नामयोगी

11.

अनेकार्थी शब्द कुन हो ?

a)

खाग

b)

साग

c)

भाग्

d)

नभाग

12.

बिशेषत : को विपरितार्थी शब्द कुन हो ?

a)

अत :

b)

प्रयास :

c)

फलत :

d)

सामान्यत :

13.

" रे " कुन शब्द वर्गमा पर्दछ ?

a)

नाम

b)

सम्योजक

c)

निपात

d)

नामयोगी

14.

उथलपुथल शब्दको अर्थ के हो ?

a)

उद्देलित

b)

क्लान्त

c)

अविश्रान्त

d)

सफा

15.

( हरिद्वारा ) स्कुल गइयो । यो कुन वाच्य हो ?

a)

कर्तवाच्य

b)

कर्मवाच्य

c)

भाववाच्य

d)

कुनै पनि होइन

16.

म दीपकलाई कलम दिन्छु । "कलम" कुन कारक हो ?

a)

सम्प्रदान

b)

कर्म

c)

करण

d)

अधीकरण

17.

लौ आयो ताजा खबर नाटकमा कति द्र्श्य छन ?

a)

१

b)

२

c)

३

d)

४

18.

गाउको माया कथाको परिवेश कुन हो ?

a)

गाउले

b)

सहरिया

c)

गाउले र सहरिया

d)

सहरोन्मुख

19.

" सिलौटो " शब्द कसरी बनेको हो ?

a)

सि + लौटो

b)

सिल + औटो

c)

सिलाउ + टो

d)

शिला + औटो

20.

अष्टाङ्ग योगमध्य पहिलो योग कुन हो ?

a)

प्राणायाम

b)

ध्यान

c)

नियम

d)

यम

21.

"सार्वभौमसत्ता" कुन बिषयसँग सम्बन्धित शब्द हो ?

a)

कानुन क्षेत्र

b)

प्रशासन क्षेत्र

c)

कृषि तथा वन

d)

विज्ञान तथा प्रविधि

22.

"कृषिशालामा एक दिन " पाठ तलका मध्य कुन हो ?

a)

मनोवाद

b)

दैनिकी

c)

सम्वाद

d)

रिपोर्ताज

23.

"गाउँको माया" कुन विधाको पाठ हो ?

a)

नाटक

b)

निबन्ध

c)

कथा

d)

जीवनी

24.

उच्चारण स्थानका आधारमा व वर्ण कुन हो ?

a)

दन्त्य

b)

तालव्य

c)

कण्ठ्य

d)

ओष्ठ्य

25.

योगमायाले आफ्नो भक्तहरु सँगै जल समाधि कहिले लिइन ?

a)

वि स १९९७

b)

वि स १९९८

c)

वि स १९९९

d)

वि स १९९६

26.

आर्द्र शब्दको अर्थ के हो ?

a)

नरम

b)

कडा

c)

हलुका

d)

गरम

27.

तलका मध्ये अनेकार्थी शब्द कुन हो ?

a)

खाली

b)

साली

c)

जाली

d)

काली

28.

अर्चनाको पर्यायवाची शब्द कुन हो ?

a)

प्रयोग

b)

पूजा

c)

घर

d)

अनुमान

29.

सहज को विपरीतार्थी शब्द कुन हो ?

a)

प्रयत्न

b)

प्रस्ताव

c)

गति

d)

असहज

30.

मुसुक्क कुन वर्गको शब्द हो ?

a)

नाम

b)

क्रियायोगी

c)

सर्वनाम

d)

विशेषण

31.

म खाना खान्छु ।

a)

सामान्य वर्तमान

b)

सामान्य भूत

c)

सामान्य भविष्यत

d)

अपूर्ण भूत

32.

अनेकार्थी शब्द कुन हो ?

a)

पुतली

b)

गते

c)

बेल्चा

d)

रुख

33.

जून को पर्यायवाची शब्द कुन हो ?

a)

सिन्धु

b)

इन्दु

c)

नभ

d)

नयन

34.

उत्तर कुन शब्द हो ?

a)

पर्यायवाची

b)

विपरीतार्थी

c)

अनेकार्थी

d)

लघुतावाची

35.

राम बजार जान्छ ।

a)

सामान्य भूत

b)

अपूर्ण वर्तमान

c)

सामान्य वर्तमान

d)

पूर्ण भूत

36.

चन्द्रमा को पर्यायवाची शब्द कुन हो ?

a)

ब्रोकर

b)

निशाकर

c)

नभ

d)

अनल

37.

हावा को पर्यायवाची शब्द कुन हो ?

a)

पवन

b)

जल

c)

नभ

d)

अनल

38.

अनेकार्थी शब्द कुन हो ?

a)

तर

b)

यसर्थ

c)

जन्त

d)

अर्थात्

39.

राग शब्दको स्त्रीलिङगी शब्द कुन हो ?

a)

रागी

b)

रागिनी

c)

रागा

d)

रागू

40.

खस शब्दको स्त्रीलिङगी शब्द कुन हो ?

a)

खसिया

b)

खसिनी

c)

खासी

d)

खसी

41.

भटेनी शब्दको पुलिंगी शब्द कुन हो ?

a)

भाटे

b)

भटौरे

c)

भाट

d)

भटेनो

42.

नेपाली किताब कक्षा एघारमा कतिवटा पाठ छन् ?

a)

१२

b)

११

c)

१३

d)

१५

43.

लागि विभक्ति कुन कारकमा लाग्दछ ?

a)

कर्ता

b)

कर्म

c)

करण

d)

सम्प्रदान

44.

मा विभक्ति कुन कारकमा लाग्दछ ?

a)

कर्ता

b)

अधिकरण

c)

करण

d)

सम्प्रदान

45.

देखि विभक्ति कुन कारकमा लाग्दछ ?

a)

कर्ता

b)

अधिकरण

c)

करण

d)

सम्प्रदान

46.

हरि स्कूल जाओस् । कुन् भाव हो ?

a)

सामान्यार्थ

b)

अधिकरण

c)

इच्छार्थ

d)

सम्भावनार्थ

47.

हरि स्कूल जाला । कुन् भाव हो ?

a)

सामान्यार्थ

b)

अधिकरण

c)

इच्छार्थ

d)

सम्भावनार्थ

48.

हरि स्कूल जान्छ । कुन् भाव हो ?

a)

सामान्यार्थ

b)

अधिकरण

c)

इच्छार्थ

d)

सम्भावनार्थ

49.

हरि बसबाट स्कूल जान्छ । स्कूल् कुन् कारक हो ?

a)

कर्ता

b)

अधिकरण

c)

कर्म

d)

करण

50.

नेपाली साहित्यका महाकवि को हुन् ?

a)

भानुभक्त

b)

लक्ष्मीप्रसाद

c)

मोतीराम

d)

वैरागी काइँला