WorksheetsNepali
Total questions: 20
Worksheet time: 10mins
तिम्रो विद्यालयको नाम के हो ?
सरस्वती आवासीय मा.वि
मेरिडियन स्कुल
तिम्रो देशको नाम के हो ?
भारत
नेपाल
उक्त चित्रको नाम के हो ?
गुलाफ
चमेली
निम्न मध्ये चन्द्रबिन्दु लागेको शब्द कुन हो ?
आँखा
आँप
बाँदर
माथिको सबै
तिमी कति कक्षामा पढ्छौ ?
यु.के.जि
एल.के.जि
उक्त चित्रको नाम के हो ?
सुगा
डाँफे
चमेली फुूलको रङ्ग कस्तो हुन्छ ?
कालो
सेतो
हाम्रो देशको राष्ट्रिय जनावरको नाम के हो ?
गोरु
गाई
एक सातामा कति बार हुन्छन् ?
सात
आठ
वर्षको पहिलो महिना कुन हो ?
चैत
वैशाख
'Water' लाई नेपालीमा के भनिन्छ ?
पानी
दुध
हाम्रो देशको राष्ट्रिय फुूलको नाम के हो ?
लालीगुँरास
मखमलि
स्याउको रङ्ग कस्तो हुन्छ ?
रातो
कालो
साताको पहिलो बार कुन हो ?
सोमबार
आइतबार
5+5 जोड्दा कति हुन्छ ?
12
10
खोला कसरी बग्छ ?
मगमग
कलकल
फुलि कहाँ लगाइन्छ ?
हातमा
नाकमा
टीका कहाँ लागाइन्छ ?
कानमा
निधारमा
बरफ कस्तो हुन्छ ?
तातो
चिसो
फोहरको उल्टो अर्थ के हुन्छ ?
सफा
नराम्रो
