Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Class 4 nepali 2

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

नाम कति प्रकारका हुन्छन् ?

a)

४

b)

३

c)

५

d)

६

2.

तलका मध्य कुन सर्वनाम होइन ?

a)

तिमी

b)

हामी

c)

नेपाल

d)

म

3.

काल कति प्रकारका हुन्छन् ?

a)

७

b)

३

c)

४

d)

२

4.

मनको भाव प्रकट गर्दा कुन चिह्नको प्रयोग गरिन्छ?

a)

!

b)

,

c)

?

d)

।

5.

तलका मध्य कुन भूत काल हो?

a)

बस्छु

b)

बस्नेछु

c)

बस्यो

d)

बस्दै छ

6.

आकाशको विपरीतार्थक शब्द कुन हो?

a)

पानी

b)

गगन

c)

धर्ती

d)

पारि

7.

इद कुन धर्मावलम्बीले मनाउने चाड हो?

a)

हिन्दु

b)

बौद्ध

c)

क्रिश्चियन

d)

मुस्लिम

8.

तलका मध्य कुन अनुकरणात्मक शब्द हो?

a)

पापा

b)

छठ

c)

सुरी

d)

झलक्क

9.

न्वारान को अर्थ के हो?

a)

झुकाउनु

b)

नाम राख्नु

c)

लुकाउनु

d)

फकाउनु

10.

भविष्यत कालले कुन समयलाई बुझाउछ?

a)

बितेको समय

b)

अहिले भैरहेको समय

c)

पछि आउने समय

d)

रातको समय