wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Grade IX

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

बिभक्ति कति किसिमका हुन्छ्न् ?

a)

पॉच

b)

c)

सात

d)

आठ

2.

नेपाल कबिताका रचनाकार को हुन् ?

a)

माधव घिमिरे

b)

सिद्धिचरण श्रेष्ठ

c)

लक्ष्मीप्रसाद देवकोटा

d)

देवी नेपाल

3.

म पाठ पढ्छु कालको कुन पछ्य हो ?

a)

सामान्य भूत

b)

सामान्य बर्तमान

c)

सामान्य भबिष्य्त

d)

कुनै पनि होइन

4.

राम्रो कुन बर्ग हो ?

a)

सर्बनाम

b)

निपात

c)

बिशेषण

d)

नामयोगी

5.

तिमी कुन बर्ग हो ?

a)

नाम

b)

सर्बनाम

c)

बिशेषण

d)

नामयोगी

6.

कबिता कति किसिमको हुन्छ ?

a)

दुई

b)

तीन

c)

चार

d)

एक

7.

कथा कति अनुच्छेदमा लेखिन्छ ?

a)

एक

b)

दुई

c)

चार

d)

तीन

8.

ले बिभक्ति कस्तो ठाउमा लाग्छ ?

a)

समय

b)

ठाउ

c)

कर्ता

d)

असर

9.

एक को बिपरीत शब्द के हुन्छ ?

a)

दुई

b)

तीन

c)

अनेक

d)

चार

10.

म त घर गएछु कालको कुन पछ्य हो ?

a)

सामान्य

b)

अपूर्ण

c)

पूर्ण

d)

अज्ञात