NEW
Font size
S
M
L
XL
WorksheetsClass
Total questions: 10
Worksheet time: 5mins
Name
Class
Date
1.
गाईजात्रा कस्ले चलायका हुन?
a)
गजत प्रकाश मल्ल
b)
राम मल्ल
c)
प्रताप मल्ल
2.
भारत संग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छ्न??
a)
24
b)
30
c)
26
d)
20
3.
विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो?
a)
बुलबुले ताल
b)
फेवा ताल
c)
रारा ताल
d)
तिलिचो ताल
4.
विश्व को सबैभन्दा पुरानो खेल कुनलाई मानिन्छ ?
a)
फुट्बल
b)
पोलो
c)
चेस
5.
चेस खेलको सुरुवात कुन देशवाट भएको हो।
a)
भारत
b)
चिन
c)
नेपाल
d)
कुबेत
6.
father of public health भनेर कुन रोग लाई चिनिन्छ।
a)
झाडापखला
b)
आउँ
c)
हैजा
d)
लुतो
7.
पानीमा घुल्ने भिटामिन कुन हो?
a)
भिटामिन A
b)
भिटामिन B
c)
भिटामिन E
8.
मायादेवीको मन्दिर कहाँ पर्दछ।
a)
लुम्बिनी
b)
चितवन
c)
पोखरा
d)
सुर्खेत
9.
खुट्टामा जिब्रो हुने जीव कुन हो??
a)
माखुरो
b)
पुतली
c)
माहुरी
d)
भिरे
10.
find the l cm of 3 & 7.
a)
15
b)
21
c)
28
d)
18
Reset
