wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

computer test 2

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

अबाकसको कति भाग हुन्छ |

a)

b)

c)

2.

अबाकसको माथिल्लो भागलाई के भनिन्छ ?

a)

earth

b)

heaven

c)

prest

3.

आबाकसको तल्लो भागमा कति ओटा डल्ला हुन्छन |

a)

२/२

b)

३/३

c)

५ /५

4.

स्लाइड रुल इ.सं. कत्तिमा बनाएका थिए |

a)

इ.सं. १६२०

b)

इ.सं. १८२०

c)

इ.सं.१६२१

5.

आधुनिक कम्प्युटरको पिता भनेर कसलाई चिनिन्छ |

a)

नापियर बोन

b)

लेडी अगस्ट आडा

c)

चाल्स बाबेज

6.

पहिलो कम्प्युटर प्रोग्रामर को हुन् |

a)

लेडी अगस्ट

b)

चाल्स बाबेज

c)

पास्कल

7.

पहिलो इलेक्ट्रो मेकानिकल कम्प्युटर कुन कम्प्युटरलाइ मानिन्छ |

a)

IBM

b)

Mark I

c)

Apple

8.

पहिलो पुस्ताको कम्प्युटरको आविष्कार कहिले सम्म लाई मानिन्छ |

a)

इ.सं. १९४५ देखि १९५८

b)

इ.सं. १९४६ देखि १९५८

c)

इ.सं. १९४४ देखि १९५८

9.

पहिलो पुस्ताका कम्प्युटरका उदाहरण कुन हो |

a)

IBM 7090

b)

IBM 70941

c)

IBM Servies

10.

बायो चिप्स कुन पुस्ताको कम्प्युटरमा प्रयोग गरिएको छ |

a)

पहिलो पुस्ता

b)

पाँचौं पुस्ता

c)

दोस्रो पुस्ता