Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

शब्दार्थ (कर्मको फल)

Total questions: 9

Worksheet time: 2mins

Name
Class
Date
1.

दृष्टि शब्दको अर्थ के हो ?

a)

पढाइ

b)

लेखाइ

c)

हेराइ

2.

दैलो शब्दको अर्थ के हो ?

a)

झ्याल

b)

ढोका

c)

कोठा

3.

लटरम्म शब्दको अर्थ के हो ?

a)

बोट नै ढाक्ने गरी लट्टै

b)

बोटमा फल नै नलाग्नु

c)

बोटमा अलिअलि फल फल्नु

4.

सम्पन्न सशब्दको अर्थ के हो ?

a)

गरिब

b)

दु:खी

c)

धनी

5.

अधबैँसे शब्दको अर्थ के हो ?

a)

बृद्ध मानिस

b)

आधा उमेर ढल्केको

c)

बालक

6.

प्रगति शब्दको अर्थ के हो ?

a)

उन्नति

b)

क्षति

c)

बिगार

7.

उत्सुकता शब्दको अर्थ के हो ?

a)

नजान्ने इच्छा

b)

जान्ने इच्छा

c)

खेल्ने इच्छा

8.

खेलो फड्को शब्दको अर्थ के हो ?

a)

व्यवसाय

b)

केही नगरी बस्नु

c)

हिँड्नु

9.

दुष्कर्म शब्दको अर्थ के हो ?

a)

असल काम

b)

राम्रो काम

c)

खराब काम