wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Nepali 11

Total questions: 20

Worksheet time: 7mins

Name
Class
Date
1.

१) 'वीर पुर्खा' कविताका रचनाकार को हुन् ?

a)

वासुदेव त्रिपाठी

b)

लक्ष्मी प्रसाद देवकोटा

c)

लेखनाथ पौडेल

d)

दिनेश अधिकारी

2.

२) 'वेग' शब्दको अनुप्रयास युक्त शब्द कुन हो ?

a)

खोला

b)

पहाड

c)

भेग

d)

तराई

3.

३) उच्चारण स्थानका आधारमा 'च' वर्ण कुन वर्ग अन्तर्गत पर्दछ ?

a)

कण्ठ्य

b)

दन्तमुलीय

c)

दन्त्य

d)

तालव्य

4.

४) 'संस्कृतिको नयाँ यात्रा' साहित्यको कुन विधा अन्तर्गत पर्दछ ?

a)

कथा

b)

कविता

c)

जीवनी

d)

निबन्ध

5.

५) तल दिइएका मध्ये नाम शब्द कुन होइन ?

a)

हिमाल

b)

पहाड

c)

तराई

d)

रातो

6.

६) योगमायाको जन्म कहिले भएको थियो ?

a)

वि.सं. १९२४

b)

वि.सं. १९२५

c)

वि.सं. १९२३

d)

वि.सं. १९२६

7.

७) 'प्रताडना' शब्दको अर्थ के हो ?

a)

सुख

b)

दुःख

c)

पीडा

d)

शोषण

8.

८) उपसर्ग लागेको शब्द कुन हो ?

a)

सामाजिक

b)

कर्तव्य

c)

राष्ट्रिय

d)

प्रहार

9.

९) 'आमालाई चिठी' कुन चिठी अन्तर्गत पर्दछ ?

a)

व्यक्तिगत चिठी

b)

घरायसी चिठी

c)

कार्यालयीय चिठी

d)

व्यापारिक चिठी

10.

१०) अनेकार्थी शब्द कुन हो ?

a)

खाग

b)

दाल

c)

खरानी

d)

रूख

11.

११) 'त्यो फेरि फर्कला ?' कस्तो कथा हो ?

a)

सामाजिक

b)

ऐतिहासिक

c)

यौन मनोवैज्ञानिक

d)

पौराणिक

12.

१२) तलका मध्ये तत्सम शब्द कुन हो ?

a)

अभीसिप्त

b)

टाइ

c)

हात

d)

बाकस

13.

१३) निबन्धलेखन कम्तीमा पनि कति अनुच्छेदको हुन्छ ?

a)

b)

c)

d)

14.

१४) 'लौ आयो ताजा खबर' लघुनाटकको मुख्य पात्र को हो ?

a)

पत्रिका बेच्ने केटो

b)

माग्ने

c)

तुयुमै

d)

दाह्री बाबा

15.

१५) 'भवानी भिक्षु' कस्ता कथाकार हुन् ?

a)

सामाजिक

b)

राजनैतिक

c)

मनोवैज्ञानिक

d)

ऐतिहासिक

16.

१६) कार्यका आधारमा शब्द कति प्रकारका हुन्छन् ?

a)

b)

c)

d)

17.

१७) भूत कालका कति ओटा पक्षहरू हुन्छन् ?

a)

b)

c)

d)

18.

१८) सारांश लेख्दा अनुच्छेदका शब्दहरूलाई कतिले भाग गर्नुपर्छ ?

a)

b)

c)

d)

19.

१९) 'दोष' शब्दको विपरीतार्थी शब्द के हो ?

a)

निर्दोष

b)

दाग

c)

कलङ्क

d)

लाञ्छना

20.

२०) सफलताका कथाका अमित ठाकुर फिचर स्टोरी बनाउन कहाँ गएका थिए ?

a)

भक्तपुर

b)

बनेपा

c)

सिन्धुपाल्चोक

d)

धुलिखेल