WorksheetsNepali
Total questions: 20
Worksheet time: 20mins
बाख्राको पाठो कसरी उफ्रन्छ ?
बेस्कन
बुर्लुक्क
फुत्त
जुरुक्क
रेडियोको आविष्कार कसले गरेको हो ?
मार्कोनी
नारायन
बीरबल
ब्रिटीस
टेलिभिजनलाई छोटकरीमा के भनिन्छ ?
टिभि
एफएम
पत्र
पर्दा
फुटबलमा कतिजनाको समूह हुन्छ ?
२२
११
१६
२०
कालीको उल्टो अर्थ के हो ?
पहेलो
हरियो
सेतो
निलो
दाताकोअर्थ के हो ?
दिने
लिने
सेतो
वस्त्र
विद्याकी दाता को हुन् ?
लक्ष्मी
सरस्वती
दुर्गा
काली
किसानका दुई भाइ छोराको नाम के हो ?
झिल्के र मिल्के
राम र स्याम
हरि र गोपाल
सागर र प्रेम
छट्टुको अर्थ के हो ?
सारै बाठो
लाटो
सोझो
इमान्दार
अमला कस्तो आकारको हुन्छ ?
गोलाकार
लाम्चो
अग्लो
थेप्चो
श्रेष्ठ को अर्थ के हो ?
उत्तम
हमला
उमेर
मिहेनती
अंगुरको समूह वाचि शब्द के हो ?
झुप्पो
कुन्यु
घरी
मुस्लो
नानीबाबु कस्ता छन् ?
घाम र जून
ढुङ्गा र माटो
पानी र आगो
फलाम र पीतल
मातृभूमिको अर्थ के हो ?
जन्मिएको ठाउँ
जमीन
माता
डाँडा
द्रौपदीले भीमसेनलाई के ल्याउन आग्रह गरिन् ?
फूल
मृग
खरायो
बाघ
गाईको भाले जनाउने शब्द कुन हो ?
गोरु
बाख्रा
पादो
कुखुरा
गोठालाले बाँदरको बच्चा कहाँ भेट्टायो ?
जंगलमा
बारीमा
घरमा
मन्दिरमा
छठ पर्व कहिले पर्छ ?
कात्तिक शुक्ल
मसान्त
पुर्णे
औंसी
वसन्त ऋतु कहिले पर्छ ?
चैत वैशाख
जेठ असार
माघ फागुन
भदौ असोज
बत्ती के को प्रतीक हो ?
उज्यालोको
अधेरोको
दिनको
फोहोरको
