wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

कक्षाः ११, सामाजिक, एकाइः ८

Total questions: 10

Worksheet time: 3mins

Name
Class
Date
1.

नेपालको पहिलो संविधान कुन हो ?

a)

नेपालकाे अन्तरिम शासन विधान

b)

नेपालको संविधान

c)

नेपाल सरकारकाे वैधानिक कानुन

d)

नेपाल अधिराज्यको संविधान

2.

नेपालको सार्वभोैमसत्ता कसमा निहित छ ?

a)

प्रधानमन्त्रीमा

b)

राजामा

c)

राष्ट्रपतिमा

d)

जनतामा

3.

नेपालको प्रतिनिधिसभा सदस्यहरूमध्ये समानुपातिक सदस्यहरू कतिजना हुने व्यवस्था छ ?

a)

२१०

b)

११०

c)

३१०

d)

४१०

4.

नेपालको कुन तहको निर्वाचन प्रणालीमा पहिलो हुने निर्वाचन प्रणाली मात्रै अङ्गिकार गरिएको छ ?

a)

सङ्घ

b)

प्रदेश

c)

स्थानीय

d)

प्रदेश र स्थानीय

5.

नेपालको संविधान बमोजिम वडा अध्यक्ष हुन कति वर्ष उमेर पूरा भएको हुनुपर्दछ ?

a)

१८

b)

२१

c)

२५

d)

३५

6.

नेपालको राष्ट्रिय सभामा कतिजना संसदहरू रहने व्यवस्था छ ?

a)

५७

b)

५८

c)

५९

d)

६०

7.

नेपालको संविधानमा कतिवटा मोेलिक हकहरूको व्यवस्था गरिएको छ ?

a)

३०

b)

३१

c)

३२

d)

३३

8.

नेपालको संविधानको कति धारादेखि कति धारासम्म माैलिक हकको व्यवस्था गरिएको छ ?

a)

१४ देखि ४३

b)

१५ देखि ४४

c)

१६ देखि ४५

d)

१६ देखि ४६

9.

संवैधानिक व्यवस्था अनुरूप नेपालको राष्ट्रपति हुन कति वर्ष उमेर पूरा भएको हुनुपर्दछ ?

a)

२५

b)

३५

c)

४५

d)

५५

10.

नेपालमा कतिवटा स्थानीय तहहरू छन् ?

a)

७५२

b)

७५३

c)

७५४

d)

७५५